शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि...बाँकी
sano thimi
मध्यपुर थिमी नगरपालिका वडा नम्बर–७ मा एकाविहानै एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । धुन्चेपाखास्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय युवक अन्दाजी २५ वर्षिय अविशेक श्रेष्ठको शव आफ्नै घरमा...बाँकी
sano thimi thimi
सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका रजिष्ट्रेशन आवेदन फाराम वितरण : कक्षा...बाँकी
sano thimi
सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र...बाँकी
education sano thimi
परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । पनिकाले यसअघि एसईई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा...बाँकी
sano thimi
शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री...बाँकी
sano thimi
जात्रा र पर्वमा धनी नेवा: समुदाय जात्रा सँगसँगै आफ्नो मौलिकता झल्काउने नाचहरु पनि प्रस्तुत गर्छन् । भैरव नाच, देवी नाच, महाकाली, बाराही नाच लगायत अन्य थुप्रै नाचहरु भक्तपुरमा नाच्ने/नचाइने गरिन्छ । यी नाचहरु विशेष गरी...बाँकी
sano thimi thimi
जताततै लेखिएको हुन्छ -आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ त्यसैले सामान हराउँदा व्यक्ति आफैलाई दोषी मानेर दुखी हुने गर्छन । अरुलाई काम नलाग्ने सामान आफ्नो लागि अति महत्वपूर्ण हुन्छ तरपनि हराएको सामान नभेटीदाको तनाव सामान हराउनेलाइ...बाँकी
bhaktapur changu nagarkot sano thimi thimi
विद्यालय बासस्थान बनेको शिर्षक सुन्दा तपाईलाई अचम्म लाग्यो होला तर यो कुरा साँचो हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे स्थित श्री महेन्द्र निम्न माध्यमिक विद्यालय हाल वासस्थानमा परिणत भएको छ । हिजोआज यो...बाँकी
bhaktapur education sano thimi surya binayak