News Portal

  • गृहपृष्ठ # sano thimi

    थिमीको सडकमा गयो सुगमिखाको ज्यान : पोलमा ठोक्किएको प्रहरीको रिपोर्ट शंकाको घेरामा

    पुरानो थिमीमा सडक दुर्घटना हुँदा एक २२ बर्षे युवकले ज्यान गुमाएका छन । शुक्रवार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर नपा. ३ खौमा बस्ने बर्ष २२ का सुशन...बाँकी

    २ बर्षभित्र प्रदेशमा पोलिटेक्निक र स्थानीय तहमा शिक्षालय : सीटीइभीटीद्वारा पत्रकारलाई पुरस्कार घोषणा

    प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) ले आफ्नो स्थापनाको तीसौ बार्षिकोत्सव मनाएको छ । शनिवार सानोठिमीस्थित कार्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच बार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बिशेष अतिथि रहेका सीटीइभीटीका सस्थापक प्रमुख प्रा.डा....बाँकी

    भक्तपुर जिशिकाको अत्यन्त जरुरी सूचना हेर्नुभयो ? सबै विद्यालयले हेर्नैपर्ने

    एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा...बाँकी

    स्थानीय तहका जनप्रतिनिधिलाई जिशिका भक्तपुरको अभिमुखीकरण : हेर्नुस् कस्ले के भने

    जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई बोलाएर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जगातीस्थित भक्तपुर भ्यूमा जिशिकाले अनौपचारिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । जनप्रतिनिधिहरुले बिद्यालयहरु...बाँकी

    बजारमा बिक्न सक्ने गरी विद्यार्थीलाई तयार गर्न सदस्य सचिव अर्यालको आह्वान

    राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले विद्यालयले बजारमा बिक्न सक्ने गरी विद्यार्थीलाई तयार गर्नुपर्ने बताएका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेलालाइ भक्तपुरमा शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।...बाँकी

    निजी विद्यालयलाई बेलगाम नछाडीने प्रचण्ड प्रष्टोक्ति,शिक्षालाई जीवनोपयोगी बनाउने संकल्प

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले शिक्षामा ब्यापक परीबर्तन गर्ने प्रष्ट पारेका छन् । शिक्षामा नीतिगत सुधारदेखि शिक्षक कर्मचारीहरुका सबै समस्यासमेत समाधान गर्ने उनले प्रतिबद्धता प्रकट गरे । नयाँ वामपन्थी...बाँकी

    निजी विद्यालयका शिक्षकलाई अब शिक्षण अनुमतिपत्र अनिवार्य

    उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयका कर्मचारी र स्थानीय तहबीच द्वन्द्व बढेको बताएका छन् ।  सानोठिमीमा शिक्षक सेवा आयोगको दोस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै शिक्षामन्त्रीले उक्त कुरा बताएका हुन् । ”शिक्षा मन्त्रालय...बाँकी

    सानोठिमीको प्रेमले पुर्यायो प्रहरीखोर : बलात्कारको जघन्य आरोपमा अनुसन्धान हुदै

      सानोठिमीमा ३ बर्षदेखि लगाएको प्रेममा धोका खाएपछि प्रेमिका प्रहरीकोमा पुगेकी छिन् । आक्रोसित प्रेमिकाले प्रेमिलाई शरीर बन्धक र जबर्जस्ती करणीको आरोप लगाएपछि यतिबेला प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ । सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम...बाँकी

    अक्षरा स्कूलमा ७ कक्षाका केल्भिनले बनाएर उडाए ड्रोन

    सात कक्षामा पढ्ने बालक केल्भिन संग्रौलाले ड्रोन बनाएका छन् । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत उनले एक्लै ड्रोन बनाएका हुन् । उनले अक्षरा शैक्षिक प्रदर्शनीमा आफ्नो ड्रोन उँडाएर देखाए । कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर...बाँकी

    शिक्षकको योगदानविना शिक्षामा सुधार नहुने भन्दै नेताको मुखमात्र नताक्न नेता श्रेष्ठको निर्देशन

    नेकपा माओबादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ ‘प्रकाश’ ले बाम एकताको बिकल्प नभएको बताएका छन । जनताले सरकार बनाउन मात्र म्यान्डेड नदिएको दावी गर्दै उनले बाम गठबन्धन पार्टी एकतामा रुपान्तरण हुनपर्ने बताएका हुन् । शनिवार...बाँकी