दशैं नजिकिदै गर्दा सूर्यविनायक नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिने भएको छ । उपप्रमुख सरिता तिम्सिना भट्टराईको नेतृत्वमा मंगलवारबाट दशैं केन्द्रीत बजार अनुगमन शुरु भएको हो । नियमित र आकस्मिक दुबै प्रकारका अनुगमन गर्ने नगरपालिकाले नीति...बाँकी
surya binayak municipality सूर्यविनायक
भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरमा ४ वटा नगरपालिकाको काम नभएको दावी गरेका छन् । ४ नगरपालिकाको सट्टा एउटै उप महानगरपालिका बनाउनुपर्ने उनले बताएका हुन् । शुक्रवार नेपाल प्रेस सोसाइटीको साक्षात्कार कार्यक्रमलाई...बाँकी
bhaktapur durlav thapa surya binayak surya binayak municipality
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले १ रुपैयाँको भष्टाचार प्रमाणित गर्नेलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएका छन् । आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने जिकिर गर्दै उनले सोकुरा बताएका हुन् । श्रावणी मेला...बाँकी
surya binayak surya binayak municipality
सूर्यविनायक नगरपालिकामा बिहीवार सार्वजनिक बिदा हुने भएको छ । नगरपालिका भरीका लागि भोलि सार्वजनिक बिदा हुने भएको हो । सूर्यविनायक-८ स्थित प्रसिद्ध डाेलेश्वर महादेवको मन्दिरलाई भारतको प्रसिद्ध मन्दिर केदारनाथकाे शिर घोषणा गरिएको दिनको अवसरमा बिदा...बाँकी
bhaktapur surya binayak surya binayak municipality सूर्यविनायक सूर्यविनायक नगरपालिका
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केदारनाथको शिर डोलेश्वरको दर्शन गरेकी छन् । मंगलवार उनले डोलेश्वर महादेवको दर्शन गरेकी हुन् । भक्तपुरको सूर्यविनायक-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर मन्दिर पुगेकी पूर्वराष्ट्रपति भण्डारीले पूजाअर्चना, आरती र आराधना गरेकी सूर्यविनायक-८ का वडाध्यक्ष...बाँकी
bhaktapurpost surya binayak surya binayak municipality
बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । १९ जना सवार रहेको बिमानका क्याप्टेन मनिष रत्न शाक्यको भने उपचार भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणले प्रेस बिज्ञप्तीमार्फत...बाँकी
surya binayak surya binayak municipality
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको ज्यान गएको छ । गुण्डुस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा अचेत फेला परेका उनको ज्यान गएको हो ।...बाँकी
gundu surya binayak municipality
सूर्यविनायक नगरपालिकाले ‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’ अघि सारेको छ । नगरपालिकाले साउनदेखि शुरु हुने गरी यो कार्यक्रम अघि सारेको हो । सबै नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पहुँच पुर्याउने उदेश्यले उदेश्यले मेयरसंग जनता स्वास्थ्य...बाँकी
basudev thapa bhaktapurpost surya binayak surya binayak municipality
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापासमक्ष १४ बुँदें ध्यानाकर्षण पत्र पेश गरेको हो । नगरपालिकाले विकासलाई दीर्घकालीन महत्वको हिसावले अघि बढाउनुपर्ने...बाँकी
basudev thapa nishan dhungel surya binayak surya binayak municipality सूर्यविनायक
भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता जाहेर गरेका छन् । भक्तपुरको बालकोट निवासी पूर्व प्रधानमन्त्री ओलीले बुधवार वातावरण दिवसको अवसरमा आयोजित अभियानको अरनिको राजमार्ग सरसफाईमा जोडिदै...बाँकी
bhaktapur surya binayak municipality