News Portal

  • गृहपृष्ठ # surya binayak municipality

    भक्तपुरमा देशब्यापी भलिबल प्रतियोगिता

    भक्तपुरमा राष्ट्रव्यापी पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । शनिवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले प्रतियोगिता उद्घाटन गरेका हुन् । ओम सृजनशील समाजको आयोजना र सूर्यविनायक नगरपालिकाको समन्वयमा प्रतियोगिता शुरु गरिएको कार्यक्रम संयोजक पेशल आचार्यले...बाँकी

    भक्तपुरको आरएन खाजाघर र अनुग्रह गेष्ट हाउसका संचालक सहित ९ समातिए

    jagati police range

    सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब नजिक काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ३६ वर्षीय पाख्रीनसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट...बाँकी

    भक्तपुरमा भिषण आगलागी

    भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित चुनदेवीमा भिषण आगलागी भएको छ । बेलुकी ७ बजे देखि लागेको आगो नियन्त्रणमा आएको छैन । चुनदेवीको एक फर्निचर गोदाममा आगलागी भएको जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्कीले जानकारी गराएका छन्...बाँकी

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रवार बिहान दुर्घटना ग्रस्त मोटरसाइकल चालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे महत...बाँकी

    ओली निवास बालकोटमै पानीको अभाव : सांसद दुर्लभ थापाले दिए यस्तो निर्देशन

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले खानेपानी समस्या समाधान गर्न पहल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका बालकोट लगायत कतिपय ठाउँमा पानी अभावपछि सांसद थापाले त्यसका लागि पहल लिएका हुन्...बाँकी

    सूर्यविनायकले खोल्यो जग्गाको कित्ताकाट

    सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट शुरु गरेको छ । सोमबार बाट नगर क्षेत्रका जग्गा कित्ताकाट हुने भएको हो । आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले सबै वडा कार्यालयलाई कित्ताकाट खुलेको परिपत्र गरेका छन् । उनले लामो...बाँकी

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ । नगरप्रमुख बासुदेव थापाले बुधवार यस धार्मिक निर्माणको उद्घाटन गरेका छन् । स्थानीय बाबुकाजी कसपालले आफ्नो पितृजनको सम्झनामा १ सय...बाँकी

    विकास र समृद्धिमा एमालेको विकल्प छैन भन्दै एमाले उम्मेदवार बस्नेतको गाउँ गुण्डूमा चुनावी रौनक

    भक्तपुरको विकास र समृद्धिमा एमालेको विकल्प नभएको उल्लेख गर्दै सूर्यमा भन्दा अन्यमा छाप लगाउन गुण्डुका मतदाताको हात नै नलाग्ने स्थानीय नेताकार्यकर्ताले जिकिर गरेका छन् । सूर्यमा भोट नदिनु भक्तपुरलाई अन्धकारको यात्रामा लैजानु भएको उल्लेख गर्दै...बाँकी

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको छ । वाइसीएल भक्तपुरले भक्तपुर हुँदै आफ्नो घर हिडेका यात्रीहरुलाई निशुल्क पानी र मास्क...बाँकी

    होटल ब्यवसायी बकेको नेतृत्वमा बन्यो नेपाल उद्योग व्यापार महासंघ भक्तपुर

    नेपाल उद्योग व्यापार महासंघको भक्तपुर जिल्ला भेलाबाट होटल ब्यवसायी राम सुन्दर बकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट बकेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।...बाँकी