News Portal

  • गृहपृष्ठ # surya binayak municipality

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ । नगरप्रमुख बासुदेव थापाले बुधवार यस धार्मिक निर्माणको उद्घाटन गरेका छन् । स्थानीय बाबुकाजी कसपालले आफ्नो पितृजनको सम्झनामा १ सय...बाँकी

    विकास र समृद्धिमा एमालेको विकल्प छैन भन्दै एमाले उम्मेदवार बस्नेतको गाउँ गुण्डूमा चुनावी रौनक

    भक्तपुरको विकास र समृद्धिमा एमालेको विकल्प नभएको उल्लेख गर्दै सूर्यमा भन्दा अन्यमा छाप लगाउन गुण्डुका मतदाताको हात नै नलाग्ने स्थानीय नेताकार्यकर्ताले जिकिर गरेका छन् । सूर्यमा भोट नदिनु भक्तपुरलाई अन्धकारको यात्रामा लैजानु भएको उल्लेख गर्दै...बाँकी

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको छ । वाइसीएल भक्तपुरले भक्तपुर हुँदै आफ्नो घर हिडेका यात्रीहरुलाई निशुल्क पानी र मास्क...बाँकी

    होटल ब्यवसायी बकेको नेतृत्वमा बन्यो नेपाल उद्योग व्यापार महासंघ भक्तपुर

    नेपाल उद्योग व्यापार महासंघको भक्तपुर जिल्ला भेलाबाट होटल ब्यवसायी राम सुन्दर बकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट बकेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।...बाँकी

    कटुन्जेमा बाख्राले ५ पाठापाठी पाएपछि किसान दङ्ग

    भक्तपुरको सूर्यविनायक-५ कटुन्जेमा एक किसानले पालेको बाख्राले ५ वटा पाठापाठी पाएको छ । आफूले पालेको बाख्राले एकैबेतमा ५ वटा पाठापाठी पाएपछि उनी दङ्ग देखिएकी छन् ।                   ...बाँकी

    ब्यापारीको विद्यालय काठमाडौ वर्ल्डमा ग्याङ्फाइट

    भक्तपुरको सूर्यविनायक-७ गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कूलमा ग्याङ्फाइट भएको छ । नेपालका धनाढ्य ब्यापारी बिनोद चौधरीका भाइ अरुण चौधरीले पैसा कमाउन खोलेको विद्यालयमा विद्यार्थी बीच ग्याङ्फाइट भएको हो । कक्षा १२ मा पढ्ने एक विद्यार्थीले मंगलवार...बाँकी

    बाल यौन दुरुपयोग अपराधमा अदालतको फैसलापछि फरार शिक्षक कोजु कारागार चलान

    बाल यौन दुरुपयोग अपराधमा अदालतले सजाय हुने फैसला गरेपछि फरार हरिकृष्ण कोजु पक्राउ परेका छन । उनलाई प्रहरीले पक्राउ गरी सोमबार जिल्ला अदालतमा पेश गरेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ का ५१...बाँकी

    छोरीहरुको जन्मदिनको अवसरमा अष्ट्रेलियावासी चालिसे परिवारद्वारा लक्ष्मी प्रतिष्ठानलाई सहयोग

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले सामाजिक सेवामार्फत आफ्ना दुई छोरीहरुको जन्मोत्सव मनाएका छन् । लक्ष्मी प्रतिष्ठानद्वारा अति...बाँकी

    आफ्ना कुनै कार्यकर्ता एमालेमा प्रवेश नगरेको कांग्रेस सूर्यविनायकको दावी

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर...बाँकी

    सल्लाघारीस्थित फुटपाथमा ब्यापार गर्न नपाइने

    सूर्यविनायक नगरपालिकाले वडा नम्बर ५ स्थित सल्लाघारी चोकको फुट्पाथमा रहेको अव्यवस्थित बजार हटाउने भएको छ ।  वडाध्यक्ष राजकुमार जोशीको नेतृत्वमा मंगलवार बिहान सो अभियान शुरु भएको हो । फुट्पाथमा अव्यवस्थित ब्यवसाय गर्दा आवतजावतमा असुविधा हुनुका...बाँकी