भक्तपुरको सल्लाघारीस्थित तिनकुने ट्राफिक लाइटमा मंगलवार स्थिति तनावग्रस्त बन्न पुग्यो । ट्राफिक प्रहरीले एक यात्रुवाहक बसलाई कारवाही गर्न खोज्दा यात्रीले प्रतिरोध गरेपछि स्थिति तनावग्रस्त बनेको हो । बा ५ ख १५४५ नम्बरको यात्रुबाहक बसले ढोका...बाँकी
surya binayak फाइल फोटो भक्तपुर प्रहरीले अबैध घरेलु मदिरा र त्यसमा प्रयोग गरिने कच्चा पदार्थ नस्ट गरेको छ । दुई हजार ९० लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार पोखेर उक्त...बाँकी
bhaktapur nepal police surya binayak भक्तपुरको सूर्यविनायकदेखि मनोहरासम्मको सडकमा हरियाली प्रवर्द्धन अभियान आरम्भ भएको छ । उक्त ६ लेन सडकको बिच भागमा विरुवा र दुबो लगाएर हरियाली बनाउने अभियान सुरु भएको हो । शनिवार हनुमन्ते नदी सफाई अभियानको ७५ औं...बाँकी
surya binayak पूर्वउद्योगमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विद्यालयहरु वेरोजगार उत्पादन गर्ने ठाउँ बन्नु नहुने बताएका छन् । शिक्षाले गरिखान सक्षम बनाउन सक्नुपर्नेमा जोड दिँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षा स्वरोजगार र उत्पादनसँग जोडिन सक्नुपर्नेमा...बाँकी
mahesh basnet surya binayak सूर्यविनायकको गुन्डुमा एक बालक आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । १२ वर्षिय बालक आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । सूर्यबिनायक नगरपालिका- ७ गुण्डुका राजु खतिवडाको १२ वर्षिय छोरा सन्देशले आत्महत्या गरेको बताइएको छ...बाँकी
surya binayak साझा यातायातले भक्तपुरमा थप गरिएका बसहरुमा आरक्षण सीट छुट्याएको छ । आरक्षण सीट नछुट्याई बस संचालन गरेको साझा यायायातले आरक्षण सीट छुट्याएको हो । साझाले ३२ सीट क्षमता भएको बसमा अपांगता भएकालाई २ सीट र...बाँकी
sano thimi surya binayak thimi साझा bhaktapur मंगलवार विहान सानी छोरीको उपचार गर्न मेडिकल गएकी प्रेमकुमारीको कोठा दिन दहाडै फोरिन्छ । चोरले कोठाको धनमाल चोरेर विहान ११ बजेको समयमा नै फरार हुन्छ तर छिमेकी र प्रहरीले पत्ता लगाउन सक्दैनन् । यो घटना...बाँकी
nepal police surya binayak बैकिङ्ग कसुर मुद्दामा दोषी देखिएपछि फरार भएका सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने एकजना पक्राउ परेका छन् । पाँचथर साविक यासोक-८ घर भई हाल बालकोट बस्दै आएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।...बाँकी
bank nepal police surya binayak नेकपाका नेतासमेत रहेका गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले सरकार जनतालाई आत्मनिर्भर बनाउन क्रियाशील रहेको बताएका छन् । जनता आत्मनिर्भर नभई देश आत्मनिर्भर हुन नसक्ने जिकिर गर्दै उपाध्यक्ष भट्टराईले सरकारले त्यसतर्फ कार्य गरिरहेको बताएका हुन...बाँकी
surya binayak suryabinayak सूर्यविनायक ब्यासीबाट बा ५ ख ८७६२ नम्बरको साझा यातायात चढेकी रेणुलाई कोटेश्वरमा ओर्लनु थियो । उनले आफूसहित ३ जनाको भाडाको लागि १ सयको नोट दिइन् । सहचालकले २५ रुपियाँको दरले भाडा काटेपछि उनले २० लिन आग्रह...बाँकी
#sajha bhaktapur sano thimi surya binayak thimi साझा यातायात