News Portal

  • गृहपृष्ठ # surya binayak

    शुक्रवार सातौँ महाधिवेशन शुरु गर्दै नेमकिपा : जुलुस र सभामा सहभागीताको लागि अनुरोध

    नेपाल मजदुर किसान पार्टीलाई यतिबेला आफ्नो सातौँ महाविधेशनको चटारो परेको छ । असोज ३ गते शुक्रबारबाट शुरु हुने सातौँ महाविधेशनको तयारीमा पुरै पार्टी पङ्ति जुटेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’...बाँकी

    भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर

    भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयबाट दुई महिनामा ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान नम्बर ) लिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनामा नै यत्ति धेरै व्यक्तिले व्यक्तिगत पान नम्बर...बाँकी

    गृहले करिब २ हजार कर्मचारी माग्दा ५० हजारको आवेदन : यस्तो छ भक्तपुरको अवस्था

    गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने विज्ञापनमा ब्यापक आवेदन परेको छ । विभागद्वारा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत माग गरिएको १९ सय ८९ जनाका...बाँकी

    गन बोकेर बस्ती पसे सांसद बस्नेत : आवश्यक हुनेलाई उपलब्ध गराइने

    देशभर फैलिएको डेंगु रोगका बिरामीहरु भक्तपुरमा पनि देखिएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ का निर्वाचित प्रनिनिधिसभा सांसद महेश बस्नेत आफै लामखुट्टे मार्ने गन बोकेर बस्तीमा पसेका छन् । ३ दिनदेखि उनी लामखुट्टे मार्ने गन बोकेर बस्ती...बाँकी

    सूर्यविनायक-९ बाट लोड गरिएको पेस्तोलसहित साह समातिए

    महानगरीय प्रहरी वृत जगातीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शम्भु प्रसाद साह रहेका छन् । जगाती वृत्तका प्रमुख डीएसपी चक्रराज जोशीको कमाण्डमा खटीएको प्रहरी टोलीले साहलाई सोमबार पक्राउ गरेको हो...बाँकी

    भक्तपुरमा कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न

    भक्तपुरमा कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा भएको प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न प्रभुदास स्मृति कराते तथा...बाँकी

    भक्तपुरमा लोकप्रिय बन्दै ‘केनदामा’

    केनदामा के होला भन्ने तपाइँलाई लागेको होला । यो केनदामा न कुनै व्यक्तिको नाम हो न त नेपालको भाषा नै हो । यो त जापानमा लोकप्रिय एक जापानीज खेल हो । केनदामा खेल नेपालको लागि...बाँकी

    भक्तपुर प्रहरीको शंकामा परेपछि ५६ थान मोबाइल सहित तीनजना पक्राउ

    भक्तपुर प्रहरीले शंकाको आधारमा एक व्यक्तिलाई समाउदा चोरीको मोबाइल कारोबारी पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-५ पाण्डुबजारमा शंकास्पद रुपमा हिडिरहेका एक युवकलाई केरकार गर्दा प्रहरीलाई उक्त सफलता मिलेको हो । सूर्यविनायकस्थित पाण्डुबजारमा हिडिरहेका चाँगुनारायण नगरपालिका...बाँकी

    भक्तपुर प्रहरी संगठित चोरहरु समात्न सफल : गाडीको ब्याट्री चोर्ने गाडी धनीसहित ४ समातिए

    भक्तपुर प्रहरीलाई संगठित चोरहरु समात्न सफलता मिलेको छ । पार्किङ गरिएका गाडीबाट ब्याट्री चोर्ने कार्यलाई नै कमाउ धन्दा बनाउदै आएका चोरहरुको एक संगठित समुहलाई समात्न प्रहरी सफल भएको हो । जिल्लाका विभिन्न स्थानमा पार्किङ गरी...बाँकी

    भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय

    के तपाइँको परिवारमा कसैलाई एक्कासी उच्च ज्वरो आएर असाध्यै टाउको दुखिरहेको छ ? ज्वरोमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा...बाँकी