News Portal

  • गृहपृष्ठ # surya binayak

    सूर्यविनायकले सार्वजनिक गर्यो कोरोना परामर्शका लागि १२ सम्पर्क व्यक्ति (हेर्नुस् नाम र नम्बर )

    विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे नोभल काेराेना भाइरस(covid 19)को राेकथाम र नियन्त्रणकाे लागि सूर्यविनायक नगरपालिकाले ९ बुँदे निर्णय गरेको छ । देश बन्दाबन्दी(lock down)मा रहेको चौथो दिन नगरपालिकाले ९ बुँदे निर्णय लिएको हो । शुक्रवार नगर...बाँकी

    जगातीमा लक डाउनमै गयो २८ वर्षिय युवकको ज्यान

    अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक ८ जगातीस्थित बस पकेट नजिकै सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । देश लक डाउनमै  रहेको बेला यात्रामा रहेका ३ जना दुर्घटनामा पर्दा मोटरसाइकल चालकको...बाँकी

    कोरोनाको कारण मानिस मरिरहेको अडियो पोस्ट गर्ने बिबेक भक्तपुरबाट पक्राउ

    कोरोनाको कारण मानिस मरिरहेको कुरा राज्यले लुकाइरहेको अडियो पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति भक्तपुरको सिपाडोल बस्ने बिबेक थापामगर हुन् । रामेछाप घर भै सिपाडोल बस्ने बिबेकलाई प्रहरीले पक्राउ गरेको श्रोतले...बाँकी

    ३ वटा शिलान्यास गर्दै सांसद बस्नेतले भने : जता हेर्यो उतै विकाश

    पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले एकैदिन ३ वटा आयोजनाको शिलान्यास गरेका छन् । बुधवार उनले सांसद कोषको बजेट उपयोग हुनेगरी ३ आयोजनाको शिलान्यास गरेका हुन् । उनले रु २५ लाख लागतमा निर्माण...बाँकी

    चुनदेवीमा फिल्मी शैलीको भयानक दुर्घटना : काठमाडौं वर्ल्डका विद्यार्थी सहित १५ घाइते

    अरनिको राजमार्ग अन्तर्गत छ लेन सडकमा फिल्मी शैलीमा दुर्घटना भएको छ । सूर्यविनायक ५ चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा दुर्घटना भएको हो । गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको भ्यानले चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा...बाँकी

    सूर्यविनायकले सामुदायिक र निजी विद्यालय बीच विभेद गर्दैन : उपमेयर बस्नेत

    सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले सामुदायिक र निजी विद्यालयबीच विभेद नगर्ने बताएकी छन् । नगरपालिका सबै विद्यालयको अभिभावक भएको भन्दै बस्नेतले सबै विद्यालयलाई समान व्यवहार गरिने बताएकी हुन् । शनिवार सूर्यविनायक प्याब्सनद्वारा आयोजित ‘विज्ञान प्रदर्शनी’...बाँकी

    कुनै बेला सिंगो देशले ल्याउने पदक यो वर्ष भक्तपुरका खेलाडीले मात्र दिलाएको प्रति गौरव व्यक्त

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पदक जित्न सफल भक्तपुरका खेलाडीहरु सम्मानित भएका छन् । भक्तपुरका ९ खेलाडीहरु नगद पुरस्कारसहित प्रसंसा पत्रद्वारा सम्मानित भएका हुन् । बुधबार भक्तपुर जिल्ला समन्वय समिति तथा...बाँकी

    वार्डेन र अध्यक्षहरुको भक्तपुरमा भेला : संरक्षण जनताको हित भन्दा माथि नहुने मन्त्रीको भनाई

    बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संरक्षण जनताको हित भन्दा माथि हुन नसक्ने बताएका छन् । देशभरका वार्डेन र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्षहरुको भेलालाई भक्तपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले जैविक विविधता संरक्षणको नाममा जनताले...बाँकी

    अपहरित बालिकाको सकुशल उद्धार : भक्तपुरमा बालिका अपहरण गर्ने सर्लाहीका थापा समातिए

    भक्तपुर प्रहरीले अपहरणमा परेकी एक बालिकालाई सकुशल उद्धार गर्न सफल भएको छ । मध्यपुर थिमिको निकोसेरा स्थित आफ्नै विद्यालयबाट अपहरणमा परेकी ६ वर्षकी बालिकालाई प्रहरीले सकुशल उद्धार गर्न सफल भएको हो । निकोसेरा स्थित एक...बाँकी

    भक्तपुर ट्राफिकले पायो आफ्नै भवन,आइजीपीले उद्घाटन गरे एसएसपी हुँदा शिलान्यास गरेको भवन

    महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले आफ्नै कार्यालय भवन पाएको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाका प्रमुख रहँदा उनैले शिलान्यास गरेको भवन संयोगबस उनी आफैले उद्घाटन समेत गर्ने अवसर प्राप्त गरेका छन्...बाँकी