News Portal

  • गृहपृष्ठ # surya binayak

    भक्तपुरको बाहिरी चक्रपथ अलपत्र

    गत एक दशक अघिदेखि शुरुवात भएको भक्तपुरको बाहिरी चक्रपथ सडक निर्माण कार्य अहिले अलपत्र परेको खबर नगेन्द्र सापकोटाले गोरखापत्रमा लेखेका छन् । भक्तपुरका साबिकका १६ वटै गाउँ विकास समितिलाई एउटै सडक सञ्जालले जोड्ने भक्तपुरको बाहिर...बाँकी

    उपमेयरको घरमा दिनदहाडै चोरी, अनुसन्धान टोली भक्तपुर झिकाइयो

    भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको घरमा दिनदहाडै चोरी भएको छ । जोशी भक्तपुर नगरपालिकाकी उपमेयर भए पनि उनको सूर्यविनायक‍- ८ मा रहेको घरमा चोरी भएको हो । भूकम्पले भक्तपुर नगरपालिका स्थित घरमा असर गरेपछि सूर्यविनायक-...बाँकी

    पेशेवर चोरहरुको विगविगी : सृजनानगरमा एकसाथ् ३ पसल चोरीए

    सूर्यविनायक-५ सृजनानगरमा एकसाथ् ३ पसलमा चोरी भएको छ । माहाकाली पेट्रोल पम्प पछाडि तज टोल जाने बाटोमा गएराती एकसाथ् ३ पसलमा चोरी भएको हो । चोकमै रहेको लक्ष्मी खाद्यान्न स्टोर त्यसैगरी अनिल इन्टरप्राइजेज र एक...बाँकी

    भक्तपुर प्रहरीले पोख्यो घरेलु मदिरा : हेर्नुस् भीडीयो

    भक्तपुर प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले चेकजाँचको क्रममा बिभिन्न मितिमा बरामद गरेको मदिरा बिहीवार नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत कार्यालयहरूले चेकजाँचको क्रममा कब्जा गरेको...बाँकी

    सूर्यविनायकमा मोटरसाइकलले ठक्कर दिँदा गयो जेष्ठ नागरिकको ज्यान

    सूर्यविनायकमा साँझ मोटरसाइकलले ठक्कर दिँदा एक जेष्ठ नागरिकको ज्यान गएको छ । सूर्यविनायक-६ थापा पार्टी प्यालेस नजिक बा १९ प ३३६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा जेष्ठ नागरिक बर्ष ७० की लक्ष्मी देवी श्रेष्ठको ज्यान गएको...बाँकी

    भक्तपुरमा राजधानी बनाउने बिषयमा बाझाबाझ

    भक्तपुर जिल्लाको स्थलगत अध्ययन गर्न आएको प्रदेश नं ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको उपस्थितिमा भक्तपुरमा राजधानीको बिषयमा फेरि पनि मत बाझिएको छ । मंगलवार बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजित एक कार्यक्रममा...बाँकी

    भक्तपुरका ४ नगरपालिकामध्ये भक्तपुरलाई बढी र मध्यपुरलाई कम केन्द्रिय बजेटको व्यवस्था

    सरकारका अर्थमन्त्री युवराज खतिवडाले मंगलवार संसदमा नयाँ बजेट प्रस्तुत गरेका छन । आगामी आर्थिक वर्ष ०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ  । सार्वजनिक भएको बजेटमा...बाँकी

    टिपरले ठक्कर दिँदा तीनको ज्यान गयो

    अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायकनगरपालिका -९ पलासेमा स्कुटरलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मध्यान्ह १२:३० बजे साँगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा. ५६ प. १२२७ नं. को स्कुटीलाई सोही दिशाबाट आइरहेको बा....बाँकी

    भक्तपुरको सल्लाघारीबाट २ युवक समातिए

    arrest

    सार्वजनिक बसमा चोरी गर्दागर्दै २ युवकहरु समातिएका छन । भक्तपुरको सल्लाघारीबाट उनीहरु समातिएका हुन् । बसमा श्रृजनानगरबाट व्यासी आउन चढेकी सुर्यविनायक नगरपालिका- ५ कटुन्जे बस्ने बर्ष ३८ की लक्ष्मी कार्कीको साथमा रहेको ब्यागको चेन खोली...बाँकी

    शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास सुरु

    कोरिया प्रायद्विपमा सधैँका लागि युद्ध अन्त्य गर्ने सहमति भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताबीच शुक्रबार सम्पन्न शिखर बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार यसै वर्षभित्र दुई कोरियाबीच शान्ति सम्झौता हुने...बाँकी