News Portal

  • गृहपृष्ठ # surya binayak

    होलीमा हो-हल्ला गरि हिड्ने ४४ जना भक्तपुर प्रहरीको फन्दामा

    फागु पुर्णिमा (होली) पर्वको अवसरमा हो हल्ला गरि हिड्ने ४४ जना प्रहरीको फन्दामा परेका छन । भक्तपुरका बिभिन्न स्थानबाट ४४ जना प्रहरीको फन्दामा परेका हुन् । सार्वजनिक स्थलमा हो हल्ला गरि हिड्नेमा केहि महिलासमेत प्रहरीको...बाँकी

    प्रधानमन्त्री केपी ओलीले छाडे बस्नेतको हात : यस्ता छन मन्त्री बन्ने अनुहार

    प्रधानमन्त्री केपी शर्मा ओलीले ११ दिनपछि सोमबार मन्त्रीपरिषद बिस्तारको तयारी गरेका छन् । उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग अन्तिम परामर्श गरि अहिले नै मन्त्रीका नाम टुंगो लगाउदै छन् । एमालेबाट मन्त्रीका आकांक्षी बढी भएपछी प्रम...बाँकी

    भक्तपुरको प्रहरी परिसरमा पोखियो २ हजार लिटर रक्सि

    भक्तपुर प्रहरीले भारी मात्रामा घरेलु मदिरा नष्ट गरेको छ । चेकजाँच गर्ने क्रममा बरामद भएको घरेलु मदिरा नष्ट गरेको महानगरीय प्रहरी परिसरले नष्ट गरेको हो । करीब २,००० (दुई हजार) लिटर लोकल रक्सि र ५००...बाँकी

    ‘मेयर कप’ : चाँगुले ६ खेलाडी नपाउँदा गोदावरीलाई हराउदै सूर्यबिनायकले उचाल्यो उपाधी

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधी सूर्यविनायक नगरपालिकाले उचालेको छ । २१ नगरपालिका सहभागी रहेको यस प्रतियोगिताको फ़ाइनलमा शानदार प्रदर्शन गर्दै सूर्यविनायक पहिलो बन्न सफल भएको हो । मंगलवार...बाँकी

    खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय,भक्तपुरका शाखा अधिकृत समातिए

    arrest

    खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय, भक्तपुरका एक शाखा अधिकृत रंगेहात पक्राउ परेका छन । शाखा अधिकृत चुडामणि चापागाईंलाइ अख्तियारको बिशेष टोलीले रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै उनी सोमबार पक्राउ...बाँकी

    ‘मेयर कप’ मा अविजित रहेका सूर्यविनायक र गोदावरीबीच मंगलवार फाइनल भिडन्त

    भक्तपुर नगरपालिकाको आयोजनामा जारी मेयर कप अन्तर नगरपालिका भलिवल प्रतियोगिताको फ़ाइनलमा सुर्यविनायक र कैलालीको गोदावरी नगरपालिका पुगेका छन । सोमवारको सेमिफ़ाइनल बाट बिजेता बन्दै यी दुइ टोली फ़ाइनलमा पुगेका हुन् । प्रत्यक खेलमा शुरु बाट...बाँकी

    स्थानीय तहका जनप्रतिनिधिलाई जिशिका भक्तपुरको अभिमुखीकरण : हेर्नुस् कस्ले के भने

    जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई बोलाएर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जगातीस्थित भक्तपुर भ्यूमा जिशिकाले अनौपचारिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । जनप्रतिनिधिहरुले बिद्यालयहरु...बाँकी

    भोजपुरलाइ हराउदै सूर्यविनायक सेमिफाइनलमा : ललितपुर,गोदावरी र तिलोत्तमा पनि सुरक्षित

    भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा सूर्यबिनायक नगरपालिकाले भोजपुर  नगरपालिकामाथि जीतको नतिजा निकालेको छ । आइतवार भएको क्वाटरफाइनलमा भोजपुरलाइ हराउदै सूर्यबिनायक सेमिफाइनलमा पुग्न सफल भएको हो । सूर्यबिनायक नगरपालिकाले भोजपुर  नगरपालिकामाथि १ का बिरुद्ध ३ सेट जीत दर्ज गरायो...बाँकी

    मेयर कप भलिवल : आयोजक भक्तपुर र मध्यपुर पराजीत,जनकपुरमाथि सूर्यविनायकको जीत

    भक्तपुरमा जारी मेयर कप अन्तर नगरपालिका भलिबल प्रतियोगितामा शनिवार प्रि-क्वाटरफाइनल चरण सकिएको छ । प्रि-क्वाटरफाइनलमा पुगेका १६ नगरपालिका मध्य ८ क्वाटरफाइनल चरणमा प्रबेश गर्न सफल भएका छन् ।   आजको खेलमा आयोजक भक्तपुर नगरपालिकाले खेल गुमाएको छ...बाँकी

    मेयर कपमा भक्तपुर र सुर्यविनायकको जीत : कैलालीको गोदावरीद्वारा ठिमी पराजीत

    भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा शुक्रबार आयोजक भक्तपुर नगरपालिका र सूर्यबिनायकले बिजय प्राप्त गरेका छन् भने मध्यपुर पराजीत बन्न पुगेको छ । भक्तपुर नगरपालिकाले बीरगंजलाइ ३-0 को सोझो सेटमा हराएको छ । यस खेलमा भक्तपुरका...बाँकी