News Portal

  • गृहपृष्ठ # surya binayak

    जेब्रा क्रसिङमै पैदल यात्री मार्ने चालकलाई उन्मुक्ति नदिन चेतावनी

    साँझ करीब ५ बजे देखि अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । मिनिट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि आक्रोसीत पीडितका आफन्त र स्थानीयले ठिमीमा बाटो बन्द गराएपछि यातायात अवरुद्ध बनेको थियो । बुधवार बिहान मर्निङ वाकमा निस्केका...बाँकी

    भक्तपुरको लागि सल्लाघारीमा खुल्यो डिसहोमको पहिलो आधिकारीक डिलर

    टीभी हेर्नेहरुको लागि डिसहोम नयाँ नाम होइन । डिसहोममार्फत कम शुल्कमा १ सय ५० भन्दा धेरै च्यानल हेर्न पाउने भएपछी धेरैको घरमा यतिबेला डिसहोम च्यानल लोकप्रिय बन्दै आएको छ । डिसहोम च्यानल सञ्चालनमा आएको ८...बाँकी

    भक्तपुरमा एमाले र माओबादी मात्र बोलाएर निर्माण व्यवसायी संघले सक्यो साधारण सभा

    निर्माण व्यवसायी संघ भक्तपुरले सत्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सभा सम्पन्न भएको हो । निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरन्जन बजगाईले अध्यक्षता गरेको कार्यक्रममा महासंघका अध्यक्ष...बाँकी

    बनेपामा टिपरको ठक्करबाट सूर्यविनायकका बद्री खड्काको ज्यान गयो

    शनिवार भएको एक सडक दुर्घटनामा परि सूर्यविनायकका एक व्यक्तिको ज्यान गएको छ । दुर्घटनामा परि सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय बद्री खड्काको ज्यान गएको हो । बनेपा नगरपालिका–१ स्थित टुकुचानालामा पैदल हिडिरहेका खड्कालाई टिपरले ठक्कर...बाँकी

    सडकमा सास्ती कम हुने संकेत : सांसद बस्नेतको पहलमा भक्तपुरमा बन्ने भयो सुरुङ मार्ग

    दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक...बाँकी

    म्वाँइ खाएर फरार लुटेराहरु समातिए : गणतन्त्र दिवसमा उपहार पाएका थापामगर मुख्य योजनाकार

    arrest

    माघ ९ गते राती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा एक व्यवसायीको घरमा लुटपाट मच्चाएर फरार लुटेराहरु पक्राउ परेका छन । घटनाको एक सातामै महानगरीय अपराध महाशाखाको टोलीले डकैतीका मुख्य योजनकार सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ...बाँकी

    जिशिअ रायमाझी भन्छन-म राजनीति गर्ने मान्छे होइन

    अर्जुनबहादुर रायमाझी शिक्षा सेवामा नसुनिएको नाम होइन । जतिबेला तत्कालिन माओबादी जनयुद्धमा थियो त्यतिबेला नै औलामा गनिने माओबादी समर्थक कर्मचारीका रुपमा चिनिन्थे शिक्षाका अर्जुन रायमाझी । बिद्यार्थी बेला देखि नै बामपन्थी बिचारले प्रेरित रायमाझी माओबादी...बाँकी

    भक्तपुरमा एक साता नबित्दै अर्को सवारी दुर्घटना : काभ्रेका एक युवाको ज्यान गयो

    मोटरसाइकल ट्याक्सीमा ठोक्किएर भक्तपुरको सृजनानगरमा सल्लाघारीका ३५ बर्षिय रोशन बस्नेतको मृत्यु भएको एक साता नबित्दै बुधबार साँझ भएको सवारी दुर्घटनामा अर्का एक युवाले ज्यान गुमाएका छन । सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा बुधबार साँझ ८:३५ बजेको समयमा...बाँकी

    म्वाँइ खाएर फरार लुटेराका कारण भक्तपुर प्रहरी परेशान

    म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको...बाँकी

    यो बर्ष डोलेश्वरमा ५ करोड ११ लाख आम्दानी हुँदा ५ करोड २९ लाख खर्च

    भक्तपुर, ७ माघ । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकार लागिपरेको बताएकी छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको नवौँ वार्षिक साधारणसभा...बाँकी