News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    कास्मिरकाे तनाव अन्तत: युद्ध उन्मुख, भारत-पाकिस्तान सेनाबीच गाेली हानाहान हुँदा ८ को मृत्यु

    काठमाडौं । कास्मिरकाे तनाव अन्तत: युद्धतिर उन्मुख हुन थालेकाे छ । नरेन्द्र माेदी नेतृत्वकाे सरकारले कास्मिरकाे स्वायत्तता खारेज गरी केन्द्र प्रशासित क्षेत्रका रुपमा कास्मिरलाइ कायम गरेपछि सुरु भएकाे तनाव पछिल्लाे समय गाेली हानाहानसम्म पुगेकाे छ...बाँकी

    छोरा राहुलले छोडेको भारतीय काँग्रेसको नेतृत्व फेरि सोनियाको काँधमा

    भारतीय काँग्रेस पार्टीको अध्यक्षमा फेरि सोनिया गान्धी चयन भएकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएपछि सोनिया अध्यक्ष भएकी हुन् । शनिबार रातिसम्म चलेको पार्टी केन्द्रिय कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो...बाँकी

    कम उमेरमा मन्त्री बनेको इतिहास रच्न सफल सुषमा स्वराजको निधन

    भारतको सत्तारुढ दल भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ । पूर्व विदेश मन्त्री समेत रहेकी स्वराजको मंगलवार राति निधन भएको हो । लामो समयदेखि अस्वस्थ उनको स्वास्थ्य झन् बिग्रिएपछि मंगलवार साँझ...बाँकी

    भारत सरकारद्वारा जम्मू-कश्मीर राज्यको विशेषाधिकार खारेज

    (बीबीसी बाट साभार गरिएको समाचार सामाग्री) भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका...बाँकी

    अमेरिकामा बन्दुकधारीको आक्रमणबाट २० जनाको मृत्यु २६ घाइते

    तस्वीर : इल्पासो टाइम्स जनतालाई हतियार राख्न दिने कि नदिने भन्ने विषयमा ठूलो बहस हुँदै आएको अमेरिकामा शनिवार एक व्यक्तिले गोली चलाउँदा २० जनाको ज्यान गएको छ । टेक्सास राज्यको इल्पासो शहरमा भएको उक्त हमालामा...बाँकी

    सूचना दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएका हम्जाको हत्या

    इस्लामिक संगठन अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा विन लादेनको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएको बीबीसीले बताएको छ । उनी मारिएको मिति र स्थानबारेमा भने प्रष्ट नपारिएको भए पनि उनको मृत्यु भएको दावी गरिएको...बाँकी

    पाकिस्तानको रावलपिन्डीनजिकै सेनाको विमान दुर्घटना हुँदा घरहरुमा आगलागी : १७ ज्यान गयो

    तस्वीर : रेडियो पाकिस्तान मित्रराष्ट्र पाकिस्तानको रावलपिन्डीनजिकै रहेको एक आवासीय क्षेत्रमा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी इस्लामाबाद नजिक रहेको शहर रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ । स्थानीय...बाँकी

    मलामी माथि आइपर्यो आपत : ६५ जनाकै भयो एक चिहान

    तस्वीर : द न्युयोर्क टाइम्स नाइजेरियामा एक जनाको अन्तिम संस्कारको लागि सहभागी भएका कम्तिमा ६५ जनाको एक चिहान भएको छ । अन्तिम संस्कार सकाएर फर्कने बेलामा आतंकवादी समूहले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको हो ।...बाँकी

    घातक मुक्काले लियो २८ वर्षे बक्सरको ज्यान

    २८ वर्षकै उमेरमा एक मुक्केवाज(बक्सर) ले ज्यान गुमाएका छन् । उनले कुनै कालगतीले नभई खेलकै क्रममा ज्यान गुमाएका हुन् । आईबिएफ लाइट वेल्टरवेट फाइटको दौरान म्याक्सिम डाडासेभको मृत्यु भएको हो । उनी रुसी खेलाडी हुन्...बाँकी

    चन्द्रमामा मानव वस्तीको सम्भावनाबारे : एक रिपोर्ट

    एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो अन्तरिक्ष ट्रकुमा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास फेर्नसक्छन्। उनीहरू आफ्नो मूल कार्यस्थानभन्दा केही किलोमिटर पर...बाँकी