News Portal

  • गृहपृष्ठ इतिहास-दस्तावेज, धर्म-सस्कृति, मुख्य समाचार

    प्रधानमन्त्री ओलीकाे नयाँ खुलासा : भगवान राम भारतमा नभई नेपालमै जन्मिएका

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान कहलिएका राम भारतमा नभई नेपालमा जन्मिएका नयाँ खुलासा गरेका छन् । भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरेर नक्कली अयोध्या खडा गरेको उनको दावी छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आदिकवि भानुभक्त...बाँकी

    यस्तो छ नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत प्रतिवेदन

    ने.क.पा.(मसाल)को २०७६ पुसमा सम्पन्न राष्ट्रिय परिषद्को बैठकमा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदन ) कामरेड, सर्वप्रथम नेपाल कम्युनिस्ट पार्टी(मसाल)को केन्द्रीय समितिकोतर्फबाट पार्टीको आठौँ महाधिवेशनपछिको राष्ट्रिय परिषदको यो प्रथम बैठकमा उपस्थित पार्टीका सबै स्थायी...बाँकी

    सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो: मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन् । मंगलबार प्रेस संगठन नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कालापानी र लिपुलेक नेपालकै भएको बताएका हुन् । ‘कालापानी...बाँकी

    साविकको टक्सार कार्यालयमा संग्रहालय स्थापना गर्ने योजना

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संग्रहालय बनाउने भएको छ । प्राधिकरणले ०७२ को भूकम्पका स्मृतिहरूलाई जोगाउने उद्देश्यले संग्रहालय बनाउन लागेको हो । साविकको टक्सार कार्यालय (राष्ट्र बैंक) पुनर्निर्माण सम्पन्न भएलगतै त्यसको दुई तल्लामा संग्रहालय स्थापना गर्ने योजना...बाँकी

    भिजिट नेपालको लागि भक्तपुरको नयाँ कोसेली ३२९ वर्ष पुरानो नगरा यसरी भयो पुनर्स्थापित

    दिउँसोको करीब ३ बज्न लागेको थियो । भक्तपुरको दरवार क्षेत्रस्थित पचपन्न झ्याले दरवार अगाडी कहिल्यै नदेखिएका २ वटा ठूला नगराले मानिसहरुको ध्यान तानिरहेको थियो । नगराको छेउमै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रफुल्ल मुद्रामा केहि...बाँकी

    टिस्टा मागेका छैनौं: पत्रकार रिसाल

    भारतले सिमाना मिचेको विषयमा बोल्दै लेखन एवं वरिष्ठ पत्रकार भैरव रिसालले सरकार बलियो भएर देखाउनेपर्ने बताएका छन्। बुधबार मन्त्रालयमा गरेको छलफलमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विज्ञहरुसँग भारतको भूमि नमागेको उल्लेख गर्दै...बाँकी

    ‘लिगलिगे दौड प्रतियोगिता’ जितेपछि अनिषले पहिरिए श्रीपेच

    दौडेरै राजा बन्ने परम्पराको स्मरण गर्दै विगत १ दशकदेखि शुरु भएको ‘लिगलिगे दौड प्रतियोगिता’को यस वर्षको उपाधि जित्दै अनिष थापामगर राजा घोषित भएका छन् । दसौं लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि पर्वतका अनिष थापामगरले...बाँकी

    ८ मार्च महिलाहरुमा समर्पित दिन : यस्तो छ यसको इतिहास

    आज अन्तराष्ट्रिय महिला दिवस । के तपाइलाई थाँहा छ यसको शुरुवात कसरी भयो ? आउनुस् अतीत तर्फ फर्कौ । हरेक बर्ष ८ मार्च मा ‘इंटरनेशनल वुमन्स डे’ मनाउने गरिन्छ । दुनियाभरका महिलाहरु मात्र होइन सबै...बाँकी

    यस्तो छ अमेरीकी राष्ट्रपतिको ट्रम्पको एक बर्षे यात्रा : अमेरीकी समुदाय इतिहासमै बढी विभाजित

    सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बने । अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष...बाँकी

    आजकै दिन गाथ्यो ९० सालमा महाभूकम्प, ४ बर्षमै सकिएको थियो पुन:निर्माण : हेर्नुस् सम्बोधन

    आजकै दिन बि.सं. १९९० सालमा नेपालमा महाभूकम्प गएको थियो । उपत्यकामा सबैभन्दा ठुलो क्षती भक्तपुरमा भएको थियो भने उपत्यका बाहिर गोरखामा । भक्तपुरमा ७ सय घर भत्केर ५ सय बढी मानिस मरेका थिए भने गोरखामा...बाँकी