News Portal

  • गृहपृष्ठ # biplab

    अन्ततः विप्लव नेतृत्वको नेकपा पनि विभाजित

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । लामो समयदेखि पार्टीभित्र भुसको आगो जसरी सल्किरहेको विवाद साम्य हुन नसकेपछि पार्टी विभाजनमा पुगेको हो । नेपालमा सशस्त्र बल प्रयोगद्वारा राज्यसत्ता हातमा लिई...बाँकी

    विप्लवका जिल्ला नेता लामा पक्राउ

    नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । ३३ वर्षीय मोक्तानलाई भक्तपुरबाट गिरफ्तार गरिएको भनिएपनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले त्यसलाई...बाँकी

    विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा समातिए

    प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनसिंह तामाङ रहेका छन्। तामाङलाई जबर्जस्ती चन्दा उठाएको अभियोगमा मध्यपुर थिमि ४ स्थित चारदोवाटोबाट पक्राउ गरिएको...बाँकी

    विप्लवको नाम बेच्दै गठ्ठाघर बस्ने पत्रकार पक्राउ

    विद्रोही दल विप्लव नेतृत्वको नेकपाको नेता भएको बताउदै चन्दा आतंक मच्चाउने ३ जना पक्राउ परेका छन् । विप्लवका नेता कार्यकर्ता भूमिगत भएको मौका पारी बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू विप्लव नेतृत्वको पार्टीको काठमाडौं जिल्ला ईन्चार्ज...बाँकी

    बाम सरकारदेखि आक्रोसित बने बिप्लव : १३ गते देखाइदिने चेताबनी

    बिद्रोही शक्तिको पहिचान बनाइरहेको बिप्लव नेतृत्वको नेकपा बाम सरकारदेखि आक्रोसित भएको छ । केपी ओलीले सत्ता सम्हाले संगै आफ्ना राजनीतिक हस्तीहरु संगै सयौ कार्यकर्ताहरुलाई प्रहरीले पक्रेपछि नेकपा रिसाएको हो । युवाहरुको सम्मेलनमा गएका स्थायी समिति...बाँकी

    विप्लब – प्रहरी आमनेसामने : नेता सुदर्शनसहित ७ गिरफ्तार

    बिद्रोही शक्तिको परिचय बनाएको विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक स्थायी समिति सदस्यसहित ७ जना नेतालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम रार्इ लगायत सात जना गिरफ्तारीमा...बाँकी