News Portal

  • गृहपृष्ठ # education

    २६ सय निमावि शिक्षककालागि आवेदन माग : हेर्नुस् सूचना

    सानोठिमी । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।  आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको हो। आयोगले आज वेबसाइटमा...बाँकी

    शिक्षक सेवा आयोगद्वारा १५ सय बढी मावि शिक्षकको बिज्ञापन

    शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४४ दरवन्दीका लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्व शुल्कमा परीक्षा...बाँकी

    भक्तपुरव्यापी कविता प्रतियोगिताका विजयी विद्यार्थीहरु पुरस्कृत

    शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्व. जोन्छेंको स्मृति दिवसको अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । गत चैत्र २७ गते सम्पन्न प्रतियोगिताको दश...बाँकी

    कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी

    काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधी गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधी गरेका हुन् । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधी गर्ने...बाँकी

    हेर्नुहोस् विद्यालय सञ्चालनबारे मन्त्रिपरिषद्ले गरेका ७ निर्णय

    काठमाडौं । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाे काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा...बाँकी

    शिक्षकले यथास्थानमा रहेका विद्यालयसंग जोडिएर काम गर्दा हुन्छ : पोखरेल(अन्तर्वार्ता)

    (भक्तपुरमा १ सय ३० सामुदायिक र ३ सय ३० सस्थागत(निजी) विद्यालय छन् जो करिब पचहत्तर हजार विद्यार्थीहरुको सिकाइ केन्द्र पनि हुन् । चैत ११ देखि जारी लकडाउनका कारण सिकाइमा परेको प्रभाव र सरकारी गतिविधिका बारेमा...बाँकी

    पढन्ते विद्यार्थी : घुमन्ते शिक्षक

    जेन्युन स्कूलको किण्डरगार्टनमा पढ्ने प्रसिद्धिकालाई धेरै पुस्तक एकै ठाउँमा देख्दा बढो रमाइलो लागिरहेको थियो । जुन पुस्तक पल्टायो त्यहिँ उनलाई किनुकिनु लागेको थियो । तर, चाहेर पनि उनले सबै पुस्तक पाउने सम्भावना थिएन । त्यसैले...बाँकी

    शिक्षकको तलव भत्ता नपुग भएमा ७ दिन भित्र लेखि पठाउन स्थानीय तहलाई केन्द्रको निर्देशन

    भक्तपुर । सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलव भत्ता नपुग भए माग गर्न ७ दिनको समय दिएको छ ।  माध्यमिक तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको लागि तलव भत्ता नपुग...बाँकी

    पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

    भक्तपुर । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको  जिल्लान्तर सरुवामा भने रोक लगाएको छ । केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास...बाँकी