News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध भक्तपुरमा सचेतना र्याली एवं सभा सम्पन्न

    लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भक्तपुरमा सचेतना र्याली एवं सभा सम्पन्न गरिएको छ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ र यसै सन्दर्भमा भक्तपुरमा...बाँकी

    सांसद गोसाई वागीश्वरी कलेजको निर्माणाधीन भवन निरीक्षणमा

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले, वागीश्वरी कलेजको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८को शिक्षा बजेटबाट रु. ४९ लाख...बाँकी

    दुधपाटीस्थित बारुण यन्त्र कार्यालय पछाडिको बाटो हिड्नै नसक्ने गरी हिलाम्मे

    hilo

    भक्तपुरको वडा नम्बर १ मा एक व्यस्त सडक हिलाम्मे हुँदा स्थानीय सास्ती व्यहोर्न बाध्य बनेका छन् । कामकाजी मानिस र विद्यार्थीका लागि यो बाटो टाउको दुखाइको विषय बनेको छ । दुधपाटीस्थित बारुण यन्त्र कार्यालय पछाडिको...बाँकी

    भक्तपुरमा औषधि ब्यवसायीले गराए जेष्ठ नागरिकलाई मिष्ठान्न भोजन

    नेपाल औषधि ब्यवसायी संघ भक्तपुरले जेष्ठ नागरिकका लागि मिष्ठान्न भोजन गराएको छ । सिद्धि स्मृति शालिग्राम आश्रममा रहेका जेष्ठ नागरिकलाई शुक्रबार मिष्ठान्न भोजन गराइएको हो ।                   ...बाँकी

    चाँगु र सूर्यविनायकमा संचालित ५ वर्षे परियोजना सम्पन्न

    नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना सम्पन्न भएको छ । शुक्रबार उक्त ५ वर्षे परियोजनाको समापन गरिएको हो ।                                 ...बाँकी

    मूल्यबृद्धि विरुद्ध सूर्यविनायकमा युवा संघको मसाल जुलुस

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध युवा संघ भक्तपुरले मसाल जुलुस गरेको छ । शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको युथ फोर्सले सूर्यविनायकस्थित मूख्य सडकमा मसाल जुलुस गरेको हो ।   ...बाँकी

    चाँगुनारायणको बजेट १ अर्व ८२ करोड २३ लाख ६१ हजार

    changu narayan

    चाँगुनारायण नगरपालिकाले १ अर्व ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा जारी ११ औं नगर सभामा उप प्रमुख रमेश बुढाथोकीले शुक्रवार बजेट प्रस्तुत गरेका हुन्...बाँकी

    भक्तपुरको बजेट २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँ

    bhaktapur nagar sabha

    भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी...बाँकी

    मध्यपुर थिमिको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार मेयर सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । अघिल्लो नेतृत्वमा बिबादका कारण नगर सभा...बाँकी

    सूर्यविनायकमा पर्यटकीय क्षेत्रलाई विकास गर्नुपर्छः सांसद बस्नेत

    सांसद तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले सुर्यविनायक नगरपालिकालाई बिकास गर्न पर्यटकीय क्षेत्रलाई अधिकतम प्रयोग गरी आम्दानी बढाउनु पर्ने बताएका छन् । जगातीस्थित एक होटलमा  सुर्यविनायक नगरपालिकाको एघारौ अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।...बाँकी