News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    नयाँ खाले अपराधको संख्या बढ्यो : मेयर प्रजापति

    भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षामा नेपाल प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली तथा...बाँकी

    ताथलीमा ३७ जनाले गरे रक्तदान

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ताथली पार्टी भेन्यु, लायन्स क्लब क्लब भक्तपुर अरनिको तथा महानगरीय प्रहरी प्रभाग सुडालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको हो। ‘रक्तदान नै जीवन दान’...बाँकी

    भक्तपुरका भोला – मुखियादेखि सहसचिवसम्म सबै पदमा खुला प्रतिस्पर्धाबाट उतीर्ण

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ गेलाल गाउँका भोला दाहाल निजामती सेवाको सहसचिवमा नाम निकाल्न सफल भएका छन् । लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गर्दै उनी शुक्रबार खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका हुन्...बाँकी

    स्पेनकी सभामुख डेल्गाडो नेतृत्वको टोली भक्तपुर भ्रमणमा

    स्पेनकी सभामुख ब्लान्का मार्टिन डेल्गाडोले ऐतिहासिक भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण गरेकी छन् । नेपाल भ्रमणमा रहेकी डेल्गाडोले बिहीवार साँझ भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण गरेकी हुन् । उनको नेतृत्वमा आएको २४ सदस्यीय स्पेनिस संसदीय...बाँकी

    एमालेको सूर्यविनायक नगर कमिटीमा सुरज सबैभन्दा कान्छो

    suraj thapa

    नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीमा युवा नेता सुरज थापा सबैभन्दा कान्छो सदस्य भएका छन् । २८ वर्षीय थापा सूर्यविनायक नगर कमिटीमा सर्वसम्मत निर्वाचित भएका हुन् । ७५ सदस्यीय नगर कमिटीमा सुरज उमेरका आधारमा सबैभन्दा कान्छो...बाँकी

    चाँगुमा पत्रकार : काँग्रेस उपसभापतिमा दुलाल असफल, एमाले उपाध्यक्षमा बास्तोला निर्विरोध

    yaya ram bastola sanjeev dulal

    भक्तपुरमा राजनीतिक दलको नेतृत्व तहमै पत्रकारहरुको प्रभाव देखिएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) दुवैमा पत्रकारहरुले पार्टी राजनीतिमा आफ्नो प्रभाव देखाएका हुन् । बुधवार सम्पन्न नेकपा(एमाले)को चाँगुनारायण नगर अधिवेशनमा पत्रकार...बाँकी

    भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा शाखा बिस्तार गरिएको हो । चाँगुनारायण नगरपालिका शाखामा भवनाथ गेलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको प्रेस...बाँकी

    पुतलीबजारलाई १ का विरुद्ध ८ गोल गरी भक्तपुर बिजयी : मचामसी उत्कृष्ट खेलाडी घोषित

    एन्फाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘उपमेयर कप’ महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाले स्याङ्जाको  पुतलीबजार नगरपालिकालाई पराजित गरेको छ । मंगलवार भएको खेलमा १ का विरुद्ध ८ गोल गरी भक्तपुरले जीत हासिल गरेको हो । उक्त...बाँकी

    नागरिकका विवरण सुरक्षित हुनुपर्छ : प्रजापति

    भक्तपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सम्बन्धमा रुजु अधिकारीहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको...बाँकी

    कटुञ्जेकी उर्मिला भक्तपुर सिडिओ कार्यालयमा प्रशासकीय अधिकृत

    urmila khatiwada rudra sharma

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी स्थानीय उर्मिला खतिवडा घिमिरेले पाएकी छन् । सूर्यविनायक ५ कटुञ्जे मनोरम बस्तीकी उर्मिला निजामति सेवाको सिनियर शाखा अधिकृत हुन् । उनी सोलुखुम्बु जिल्लाको सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक सम्पन्न...बाँकी