News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    मध्यपुरको मेयरमा कांग्रेसका सुरेन्द्र र उपमेयरमा माओवादी केन्द्रका विजयको अग्रता

    मध्यपुर थिमि

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले मध्यपुर थिमिमा अग्रता कायम राखेका छन् । ५ नम्बर वडाको नतिजा सकिदा सम्म मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका विजय...बाँकी

    भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल

    nemakipa

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो बिरासत कायम राख्दै शानदार जीत हासिल गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अन्य दललाई क्लिन स्वीप गरेको नेमकिपाको अन्य प्रतिस्पर्धी दलहरुलाई जमानत समेत जोगाउन मुस्किल पार्दै...बाँकी

    एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको पूरै प्यानल विजयी

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदानले एमाले उम्मेदवार जिताउन सकेन । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले मतदान पछि सहज जित हासिल हुने दावी गरेका थिए । तर,...बाँकी

    भक्तपुर-१ मा एमाले,कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पराजित : नेमकिपाको प्यानल बिजयी

    भक्तपुरमा नेकपा(एमाले), नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) को संयुक्त गठबन्धन पराजित भएको छ । स्थानीय चुनावमा नेमकिपाको बिरासत ढाल्न बनेको उक्त गठबन्धन नराम्ररी पराजित बन्न पुगेको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा...बाँकी

    मध्यपुर थिमीमा कांग्रेसको अग्रता

    मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को १ हजार २ सय मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको हो ।       ...बाँकी

    मध्यरातमा सूर्यविनायक-५ का उम्मेदवार समातिए

    भक्तपुरको सूर्यविनायक नगरपालिकाका २ उम्मेदवारलाई मौन अवधिमा निर्वाचन आचार संहिता विपरित काम गरेको आरोप लागेको छ । सूर्यविनायक नगरपालिकाको वडा नं. ५ मा नेकपा (एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार राजकुमार जोशी र सदस्यका उम्मेदवार मनोज थापालाई...बाँकी

    सुरक्षा समितिद्वारा सूर्यविनायकमा रहेका मतदान केन्द्रको निरीक्षण

    झमझम परेको झरीलाई बेवास्ता गर्दै बुधवार सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा एक टोलीले सूर्यविनायकका मतदान केन्द्रहरुको निरीक्षण गरेको छ । मतदानको दिन आउँन २ दिन पनि बाँकी नभएपछि त्यसको चाँजोपाँजो मिलाउन निस्केको टोलीलाई बर्खे झरीले रोक्न...बाँकी

    भक्तपुरमा माओवादी केन्द्रको शक्ति प्रदर्शन

    विकेन्द्रीकरणको स्वरुपमा रहेको स्थानीय निकायलाई स्थानीय सरकारकै स्वरुप दिन नेतृत्वदायी भूमिका खेलेको पार्टी भएपनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई भक्तपुरमा भने कमजोर आंकलन गरिन्छ । गत स्थानीय निर्वाचनबाट नगर सभामा प्रतिनिधि पठाउन नसकेको माओवादी...बाँकी

    काठमाडौकी महर्जन मिस नेवा: घोषित, भक्तपुरकी प्रजापति भइन् सेकेन्ड रनर अप

    काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन् । नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि...बाँकी

    आवेदक भ्रमित हुँदा यातायात कार्यालयमा भीड बढ्यो : भट्टराई

    सवारी चालक अनुमती पत्रको लागि अनलाइन फाराम भरेका सबैले परीक्षामा सहभागी हुन पाउने ग्यारेन्टी गरिएको छ । यातायात व्यवस्था कार्यालय जगातीका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले फाराम भरेका सबै आवेदक परीक्षामा सामेल हुन पाउने जनाएका हुन...बाँकी