News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    सय किलो भन्ने ओलीलाई आधा किलो बनाउछौं : मन्त्री आले

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा(एमाले)लाई आधा किलोको बनाइदिने बताएका छन् । एमालेलाई सय किलोको ढक भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै मन्त्री आलेले निर्वाचनपछि एमाले आधा किलोको सावित...बाँकी

    चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल

    lilamani

    चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति...बाँकी

    बिस्का जात्रामा अनधिकृत व्यक्तिहरु रथमा नराखिने

    प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा(बिस्का: जात्रा) यहाँको ऐतिहासिक धार्मिक एवं सास्कृतिक जात्रा हो । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन...बाँकी

    नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    bhaktapurpolice

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् । ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३...बाँकी

    भक्तपुरमा पनि सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : यस्ता छन् निर्णय

    सरकारमा साझेदार रहेका दलहरुले भक्तपुरमा जिल्ला स्तरीय कार्यदल गठन गर्ने भएका छन् । गठबन्धनमा सहभागी दलहरुको मंगलवार सम्पन्न भक्तपुर जिल्लास्तरीय पहिलो औपचारिक बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ...बाँकी

    केपी ओली र महेश बस्नेतलाई झट्का, बालकोटमै ३ दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    अरु पार्टीलाई किलोका ढक भनेर कटाक्ष गर्ने नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास स्थान बालकोटबाटै एमाले विरुद्ध बिद्रोह भएको छ । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका भक्तपुर जिल्ला सदस्यसहित ३ दर्जन युवाहरु एमालेबाट...बाँकी

    सिडिओ शर्माको नेतृत्वमा मतदान केन्द्रहरुको निरीक्षण

    bhaktapur election

    स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गरेकी छन् । सिडिओ शर्माको नेतृत्वमा भक्तपुरस्थित सुरक्षा निकायका प्रमुखहरु सहित मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गरिएको हो । आइतबार सिडिओ...बाँकी

    दुवाकोट निवासी प्रगतिशील कथाकार दहालको नयाँ कथा संग्रह प्रकाशित

    rohit dahal

    प्रगतिशील साहित्यको क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाइसकेका युवा कथाकार रोहित दहालको छैठौं कृती प्रकाशित भएको छ । भक्तपुरको दुवाकोट निवासी प्रगतिशील कथाकार दहालको नयाँ पुस्तक ‘धरातलबाट उठेर हेर्दा’ कथा संग्रह प्रकाशित भएको हो । कथा...बाँकी

    थिमिको बिस्काः जात्राबारे पर्यटन बोर्डमा फोटो प्रदर्शनी हुने

    वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी हुने भएको छ । प्रसिद्ध बिस्का:जात्राको सन्दर्भमा उनको एकल फोटो प्रदर्शनी हुने भएको हो । मध्यपुर थिमी निवासी श्रेष्ठले उक्त फोटो प्रदर्शनी काठमाडौको भृकुटीमण्डपमा स्थित पर्यटन बोर्डमा...बाँकी

    मदरल्याण्डका अभिभावकलाई बालमैत्री बन्न अभिमुखिकरण

    भक्तपुरको सुर्यविनायक- ९ भातेढिकुरस्थित मदरल्याण्ड स्कूलले आफ्ना अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न...बाँकी