News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    मध्यपुरमा ज्वाईजेठान बीच भिडन्त, बिजयकृष्ण बलिया उम्मेदवार

    बैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिका प्रमुखमा १४ जना र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ज्वाई र जेठान बीचको भिडन्त हेर्न लायक बन्ने देखिन्छ । मध्यपुरमा नगर...बाँकी

    चाखलाग्दो चाँगुनारायण,गठबन्धनको छुट्टाछुट्टै उम्मेद्वारी

    naresh

    चाँगुनारायण नगरपालिकामा प्रत्येक दल छुट्टाछुट्टै मैदानमा उत्रिएका छन् । भक्तपुरको ३ नगरपालिकामा गठबन्धन बनाएको सत्तारुढ गठबन्धनका दलहरुले समेत चाँगुनारायणमा छुट्टा छुट्टै उम्मेद्वारी दिएपछि चाँगुनारायणको चुनाव चाखलाग्दो बनेको छ । चाँगुनारायणमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली...बाँकी

    नेमकिपाको किल्ला भक्तपुरमा निवर्तमान मेयर प्रजापतिकै नेतृत्वमा बहुसंख्यक पुरानै उम्मेद्वारी

    नेमकिपा

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्ला भनिएको भक्तपुर नगरपालिकामा निवर्तमान जनप्रतिनिधिहरुकै उम्मेद्वारी परेको छ । बैशाख ३० को लागि तय भएको निर्वाचनका लागि बहुसंख्यक पुरानै जनप्रतिनिधिहरुले उम्मेद्वारी दिएका छन् । नेमकिपाले भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिकै...बाँकी

    सूर्यविनायकमा हेभिवेट भिडन्त

    suryabinayak municipality

    भक्तपुरको सूर्यविनायक नगरपालिकामा निवर्तमान मेयर बासुदेव थापाले पुन उम्मेद्वारी दर्ता गराएका छन् । उनले नेकपा(एमाले)को तर्फ बाट उम्मेद्वारी दिएका हुन् । एमालेबाट अधिकांश पहिले जितेका जनप्रतिधिहरुले दोहोर्याउने इच्छा देखाएपछि पार्टीले उनीहरुलाई नै उम्मेद्वारी दिएको हो...बाँकी

    भक्तपुरमा भीषण आगलागी

    मध्यपुर थिमि नगरपालिकाको कमेरेटारस्थित एक हार्ड्वेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । जस्ताको टहरामा रहेको गोदाममा भीषण आगलागी भएको हो । राति करिव साढे ९ बजे लागेको आगो नियन्त्रणमा लिन भक्तपुरको सहित ४ वटा...बाँकी

    शिक्षामा बजेट बढाउन आग्रह, अर्थमन्त्रीले दिए यस्तो सुझाव

    janardan

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष उनले उक्त आग्रह गरेका हुन् । आगामी आर्थिक वर्ष २०७९।८० को वार्षिक बजेट तथा कार्यक्रम माथिको छलफलमा...बाँकी

    भक्तपुरमा उम्मेद्वारी दिने विषयमा गठबन्धनबीच सहमती

    भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रमुख र उपप्रमुख पदको उम्मेद्वारी दिने विषयमा सहमती गरेको छ । आइतवार जिल्लाका ३ नगरमा प्रमुख र उपप्रमुख कुन दलले पाउने भन्ने विषयमा सहमती भएको हो । गठबन्धनले भक्तपुरका ३ नगरको...बाँकी

    उम्मेदवारको मनोनयन दर्ता खुला

     वैशाख ३० का लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता खुला भएको छ । आज आइतबार र भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ताका लागि समय शुरु भएको हो ।             ...बाँकी

    भक्तपुर नगरपालिकाद्वारा १ अर्ब २० करोड बिदेशी अनुदान अस्वीकार

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले १ अर्ब २० करोड रुपैया (१ करोड युरो) बिदेशी अनुदान अस्वीकार गरेको सार्वजनिक गरिएको छ । उक्त अनुदान भक्तपुरको हितमा नभएको कारण अस्वीकार गरिएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सार्वजनिक गरेका हुन् ।...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको सम्बोधनको पूर्णपाठ

    sunil prajapati

    (भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रवार नगरवासीको नाउँमा गरेको सम्बोधनको पूर्णपाठ) भक्तपुर नगरवासी दाजुभाई तथा दिदीबहिनीहरू, भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । यस नगरको कूल क्षेत्रफल ६.८८ वर्ग कि.मी. मात्र छ । पछिल्लो जनगणनाको...बाँकी