नेकपा(माओवादी केन्द्र)ले भक्तपुर नगरमा गठबन्धन अस्वीकार गरेको छ । भक्तपुर नगरमा प्रमुख र उपप्रमुख सहित सबै वडामा उम्मेद्वारी दिएको माओवादी केन्द्र एक्लै भिड्न लागेको हो । गठबन्धनबाट उम्मेद्वारी नदिएर आफ्नै पुरै सेट प्रस्तुत गरेको माओवादी...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
भक्तपुरका प्रमुख राजनीतिक दलहरु निर्वाचन आयोग र जिल्लास्थित आयोगका चुनावी कार्यालयहरु प्रति असन्तुष्ट बनेका छन् । आयोगले आफूहरुलाई निर्वाचन आचार संहिता उपलब्ध नगराएको र मतदाता शिक्षाबाट समेत मतदातालाई बन्चित गरेको आरोप लगाउदै उनीहरु असन्तुष्ट बनेका...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost election
बैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिका प्रमुखमा १४ जना र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ज्वाई र जेठान बीचको भिडन्त हेर्न लायक बन्ने देखिन्छ । मध्यपुरमा नगर...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes madhyapur thimi
चाँगुनारायण नगरपालिकामा प्रत्येक दल छुट्टाछुट्टै मैदानमा उत्रिएका छन् । भक्तपुरको ३ नगरपालिकामा गठबन्धन बनाएको सत्तारुढ गठबन्धनका दलहरुले समेत चाँगुनारायणमा छुट्टा छुट्टै उम्मेद्वारी दिएपछि चाँगुनारायणको चुनाव चाखलाग्दो बनेको छ । चाँगुनारायणमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली...बाँकी
changu changu narayan
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्ला भनिएको भक्तपुर नगरपालिकामा निवर्तमान जनप्रतिनिधिहरुकै उम्मेद्वारी परेको छ । बैशाख ३० को लागि तय भएको निर्वाचनका लागि बहुसंख्यक पुरानै जनप्रतिनिधिहरुले उम्मेद्वारी दिएका छन् । नेमकिपाले भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिकै...बाँकी
bhaktapur nemakipa sunil prajapati
भक्तपुरको सूर्यविनायक नगरपालिकामा निवर्तमान मेयर बासुदेव थापाले पुन उम्मेद्वारी दर्ता गराएका छन् । उनले नेकपा(एमाले)को तर्फ बाट उम्मेद्वारी दिएका हुन् । एमालेबाट अधिकांश पहिले जितेका जनप्रतिधिहरुले दोहोर्याउने इच्छा देखाएपछि पार्टीले उनीहरुलाई नै उम्मेद्वारी दिएको हो...बाँकी
bhaktapur news bhaktapurpost surya binayak surya binayak municipality
मध्यपुर थिमि नगरपालिकाको कमेरेटारस्थित एक हार्ड्वेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । जस्ताको टहरामा रहेको गोदाममा भीषण आगलागी भएको हो । राति करिव साढे ९ बजे लागेको आगो नियन्त्रणमा लिन भक्तपुरको सहित ४ वटा...बाँकी
madhyapur thimi
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष उनले उक्त आग्रह गरेका हुन् । आगामी आर्थिक वर्ष २०७९।८० को वार्षिक बजेट तथा कार्यक्रम माथिको छलफलमा...बाँकी
devendra paudel janardan sharma
भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रमुख र उपप्रमुख पदको उम्मेद्वारी दिने विषयमा सहमती गरेको छ । आइतवार जिल्लाका ३ नगरमा प्रमुख र उपप्रमुख कुन दलले पाउने भन्ने विषयमा सहमती भएको हो । गठबन्धनले भक्तपुरका ३ नगरको...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost changu चाँगुनारायण
वैशाख ३० का लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता खुला भएको छ । आज आइतबार र भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ताका लागि समय शुरु भएको हो । ...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost