News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    कोरोना पोजेटिभ पुष्टि भएपछि सल्लाघारी सिल

    भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड मार्ग सिल गरिएको छ । उक्त स्थानमा एक युवतीमा कोरोना पोजेटिभ पाइएपछि अक्सफोर्ड मार्ग सिल गरिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी स्थित अक्सफोर्ड स्कूलनजिकै कोठा भाडामा बस्ने एक २१...बाँकी

    भक्तपुरमा ८ सहित उपत्यकामा थपिए दुईसय संक्रमित

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ८ सहित उपत्यकामा थप दुईसय संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौमतले...बाँकी

    कटुन्जे घर भई मेलवर्नमा बस्ने चालिसे दम्पतीको अनुकरणीय कार्य

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले सामाजिक सेवामार्फत आफ्ना दुई छोरीहरुको जन्मोत्सव मनाएका छन् । ६ वर्षिया छोरी...बाँकी

    भक्तपुरमा ८ सहित उपत्यकामा थपिए १ सय ५९ जना कोरोना संक्रमित

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ८ सहित उपत्यकामा थप १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा १ सय...बाँकी

    भदौ १० सम्म यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन...बाँकी

    १४ दिनको उपचारपछि भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधवार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छन् । १४...बाँकी

    बुधबार रातिदेखि भक्तपुर सहित उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा

    काठमाडौं । भक्तपुर सहित  काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने...बाँकी

    चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा...बाँकी

    एसईईको नतिजा सार्वजनिक

      सानोठिमी ।  राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले...बाँकी

    २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४८ पुग्यो

    भक्तपुर । पछिल्लो २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोमवार काठमाडौं उपत्यकामा थप १६८ जनामा...बाँकी