News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    चाँगुनारायणस्थित इञ्जिनियरिङ्ग कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

    चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका तत्कालिन संचालक समितिका अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ठगी मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चाैसट्ठी वर्षिय न्यौपानेलाई उनकै चण्डोलस्थित निजी निवासबाट नियन्त्रणमा लिएको...बाँकी

    किसान र कर्मचारीकाे समस्या लिएर नेमकिपाका नेताहरु सिंहदरवारमा

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवाल त्यसैगरी उक्त पार्टीका केन्द्रीय सदस्य समेत रहेका भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र वडा नम्बर २ का वडाध्यक्ष नेमकिपाका नेता हरिप्रसाद बासुकलाले आइतवार संघीय...बाँकी

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेको सरुवा

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार उनको सरुवा गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपा भक्तपुरका नेता बिरु तामाङ्ग सुदीपले प्रजिअ पाण्डेको...बाँकी

    कर दिवसमा भक्तपुरका कर्मचारी ढकाल र ब्यवसायी गाैतम पुरस्कृत

    आन्तरिक राजस्व कार्यालयले ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ को अवसर पारेर कर्मचारी रुपक ढकाललाई पुरस्कृत गरेको छ । प्रत्येक कर दिवसका दिन एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको कार्यालयले यस वर्ष ढकाललाई पुरस्कृत गरेको हो...बाँकी

    श्रीकृष्ण माविकाे नयाँ भवन शिलान्यास

    चाँगुनारायण ७ खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ भवन एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । बागमती प्रदेश सभाका सदस्य कृष्णलाल भँडेल र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रदेश...बाँकी

    प्रदेश सरकारको काम छैन भन्नेहरुले भक्तपुर अस्पताल हेर्दा हुन्छ : मन्त्री दुलाल

    अस्पताल स्थापनाको ११७ वर्ष पछि भक्तपुर अस्पतालले सघन उपचार कक्ष संचालनमा सफलता प्राप्त गरेको छ । स्वास्थ्य सेवामा महत्वपूर्ण मानिएको सघन उपचार कक्ष (आइसीयु)को बिहीवार बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले औपचारिक उद्घाटन...बाँकी

    सामाजिक विकासमन्त्री दुलालद्वारा भक्तपुर अस्पतालमा आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन

    बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को आज बिहीबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष...बाँकी

    बिराट नेपालभाषा साहित्य सम्मेलनले खुला कार्यक्रम नगर्ने

    कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरेका हुन्...बाँकी

    कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय

    स्वास्थ्य मन्त्रालयका डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका छन् । मन्त्रालयको प्रतिनिधि भएर आएका डा पाण्डेले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका हुन् । कोरोना संक्रमितहरूको पहिचान हुन...बाँकी

    बागमती प्रदेशकै सर्वोत्कृष्ट सावित भएपछि भक्तपुर अस्पताल पुरस्कृत

    भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको छ । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताल पुरस्कृत भएको हो । बागमती प्रदेश सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश राजधानी हेटौडामा पुरस्कार प्रदान...बाँकी