News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    महिला हिँसामा महिलाकै हात बढी : उपप्रमुख जोशी

    भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले समाजमा महिला हिँसामा महिलाकै हात बढी भएको भन्दै त्यसको अन्त्य हुनुपर्ने आवश्यकता औल्याइन । मंगलवार भक्तपुर नगरपालिका वडा नं ६ द्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको कानुनी साक्षरता कार्यक्रममा बोल्दै कार्यक्रमको...बाँकी

    भक्तपुरले पायो महिला सिडिओ : भक्तपुरको सिडिओमा हुमकलाको सरुवा

    गृह मन्त्रालयले भक्तपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गर्ने क्रममा भक्तपुरको पनि परिवर्तन भएको हो । गृहले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ...बाँकी

    भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक

    भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक गरिएको छ । भक्तपुरको महत्व दर्शाउने गरि तयार गरिएको उक्त गीतको पोस्टर सार्वजनिक गरिएको हो । विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको पाँच तल्ले मन्दिर क्षेत्रमा छायांकन गरिएको उक्त गीतले...बाँकी

    अनलाइनमा विज्ञापन गरी एक महिनामै ८ लाख बढी ठगी गर्ने २ जना भक्तपुरबाट पक्राउ

    एक महिनामै ८ लाख बढी ठगी गर्ने २ जना भक्तपुरबाट पक्राउ परेका छन् । अनलाइन विज्ञापन गरी सस्तोमा सामान दिने भनी ठगी गर्ने उनीहरु प्रहरीको फन्दामा परेका हुन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष...बाँकी

    चुनावी परिणामलाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्न डीपीको अपिल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तपुर जिल्ला कमिटी सचिव समेत रहेका प्रदेश सभा सदस्यका पराजित उम्मेदवार डीपी ढकालले चुनावी परिणामलाई लिएर अनावश्यक रुपमा सार्बजनिक टिकाटिप्पणी नगर्न अनुरोध गरेका छन् । सामाजिक संजालमा उनको पराजयको विषयलाई लिएर...बाँकी

    सिर्जनानगर स्थित सर्भिस ट्रयाकमै हिडिरहेका २७ वर्षीय युवकको ज्यान लिई फरार टिपर पक्राउ

    आइतवार राती सर्भिस ट्रयाकमै ठक्कर दिई ज्यान लिएर फरार टिपर प्रहरीको फन्दामा परेको छ । भक्तपुर १ सृजनानगर स्थित हनुमन्ते पूलबाट सल्लाघारी आउने तर्फको सर्भिस ट्रयाकमा २७ वर्षीय समीर बि.क.को ज्यान लिएर फरार टिपर समात्न...बाँकी

    ढल्यो भक्तपुरको कम्युनिष्ट किल्ला : काँग्रेसका भडेल भारी मतले बिजयी

    आम निर्वाचनमा बाम गठबन्धनले जीत हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा कम्युनिष्ट पार्टीले उक्त जीत कायम गर्न सकेन । चुनावी परिणाम अनुसार सतारुढ दल नेपाल कम्युनिष्ट...बाँकी

    आम निर्वाचनको भन्दा भक्तपुरमा कम मत खस्यो : मतगणनाको तयारी हुँदै

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्य पदका लागि भएको उपनिर्वाचनका लागि मतदान कार्य सम्पन्न भएको छ । शनिवार विहान ७ बजे शुरु भएको मतदान बेलुकी ५ बजे...बाँकी

    कमलविनायकका स्थायी बासिन्दा नेकपाका उम्मेदवार डीपीले दिए आफैँलाई भोट

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार डीपी ढकालले मतदान गरेका छन् । प्रदेश सभा सदस्य पदका सूर्य ध्वजाबाहक उम्मेदवार ढकालले बिहानै मतदान स्थल पुगी आफूले आफैलाई मतदान गरेका हुन् । बिहान ७ बजेबाट शुरु भएको मतदानमा उम्मेदवार...बाँकी

    उपनिर्वाचनका लागि शुक्रवार मध्यरातदेखि नै सवारीसाधन प्रवेश निषेध : हेर्नुस निषेधित क्षेत्र

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले शनिवार हुने उपनिर्वाचनका लागि भक्तपुरमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा सवारी साधन...बाँकी