News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सरकारले भक्तपुरमा कोरोना भाइरस फैलाउन खोजेको भन्दै तरुण दलले निकाल्यो मसाल जुलुस

    नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल भक्तपुरले सरकार बिरुद्ध मसाल जुलुस गरेको छ । विहीवार साँझ ठिमीमा मशाल जुलुस गरिएको हो । बहाखा बजारबाट शुरु भएको मसाल जुलुसमा नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापा...बाँकी

    शिक्षक परीक्षामा नयाँ व्यवस्था, हेर्नुहोस् परिवर्तित पाठ्यक्रम

    भक्तपुर । शिक्षक बन्न अब बस्तुगत र विषयगत परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । आयोगले नयाँ पाठ्यक्रम पारित गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि शिक्षा सम्बन्धि आधारभूत ज्ञान र ऐन नियमबाट मात्रै प्रश्न सोधिने...बाँकी

    नगरसभा उद्घाटन गर्दै बिजुक्छेले भने : कोरोना प्रभावितको व्यवस्थापनमा भूमिका खेल्नुपर्छ

    भक्तपुर जिल्लाकै सबैभन्दा जेठो नगरपालिका भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुरु भएको छ । मंगलवार नगरपालिकाको सभाहलमा छैटौं नगरसभाको उद्घाटन भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छे रोहितले छैटौं...बाँकी

    भक्तपुर खरिपाटीका बासिन्दाको प्रश्न, ‘हावाले कोरोना भाइरस ल्यायो भने के गर्ने ?’

    भक्तपुर । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुबे प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीहरूलाई काठमाण्डू उपत्यकाका विभिन्न चार स्थानमा ‘क्वारन्टीन’ मा राख्ने सरकारको योजना छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणस्थित तालिम केन्द्रसहित ती स्थानमा पूर्वाधार...बाँकी

    सम्पादकीय : आइसोलेसन सेन्टरको विरोध बन्द गरौँ,भक्तपुरले शरणलाई मरण दिएको इतिहास छैन

    बिक्रम सम्बत १८२६ कात्तिक सम्म भक्तपुर बेग्लै राज्य थियो । सोही वर्ष मङ्सिर १ गते यो तत्कालिन गोर्खा राज्यको एकीकरणमा परेको थियो । गोर्खाली राजा पृथ्वी नारायण शाहले भक्तपुरका तत्कालिन राजा रणजीत मल्ल आफ्नै मित...बाँकी

    नगरपालिकाले खेलाडीका लागि सक्नेजति सबै सहयोग गर्ने प्रमुख प्रजापतिको प्रतिवद्धता

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरुका लागि सक्नेजति सबै सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । आफ्नो ठाउँ र देशकै प्रतिष्ठा बढाउने खेलाडीको बृत्ती विकाशमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उनले बताएका हुन्  । भक्तपुर...बाँकी

    अस्थायी र राहत शिक्षक भिन्दाभिन्दै, राहतलाई अस्थायीको कानूनी व्यवस्था लागु नहुने

    भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अस्थायी शिक्षक र राहत दरबन्दीमा कार्यरत शिक्षक भिन्दाभिन्दै भएको जनाएको छ । सोमबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पत्र लेख्दै इकाईले अस्थायी शिक्षकको हकमा लागु...बाँकी

    कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

    narayanman bijukchhe

    भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख...बाँकी

    भक्तपुरका विभिन्न स्थानमा थाइल्याण्डका भिक्षुसहितको धम्मयात्रा

    भक्तपुर। नेपाल भ्रमण वर्ष मनाइरहँदा  थाइल्याण्डबाट आएका भिक्षु तथा भिक्षुणीहरुको सहभागितामा आइतबार भक्तपुरमा धम्मयात्रा गरिएको छ। भक्तपुर नगरपालिका ७ इनाचोस्थित मुनि बिहारबाट सुरु भएको यात्राले भक्तपुर नगर परिक्रमा गरेको थियो। बौद्धहरुको गुँला बाजासहितको धम्मयात्रा मुनि...बाँकी

    चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्न नदिने स्थानीय नेताहरुको उद्घोष

    भक्तपुर । भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्न नदिने बताएका छन् । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै...बाँकी