News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    छ लेन सडकमा ३ दिन भित्रै अर्को ठूलो दुर्घटना : राधेराधेमा बसले ठक्कर दिएका लामा रहेनन्

    छ लेन सडक अन्तर्गत राधे राधे चोकमा बसको ठक्कर बाट एक मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रवार दिउँसो करिब पौने चार बजेको समयमा भएको दुर्घटनामा परी ३३ वर्षीय युवकले ज्यान गुमाएका छन् । भक्तपुरबाट...बाँकी

    कोरोनाको कारण बिस्केट जात्रामा बाधा : बाधा फुकाउन मेयरको नेतृत्वमा १० सदस्यीय समिति

    नयाँ वर्षसंँगै मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे भक्तपुरको बिस्केट जात्रा यस वर्ष कसरी मनाउने भन्ने विषयमा बिचारबिमर्स शुरु भएको छ । कोभेड १९ को अन्तराष्ट्रिय माहामारी र नेपालमा रोग भित्रिन सक्ने जोखिमका बीच लिच्छवीकालीन...बाँकी

    भक्तपुरसहित उपत्यकाका ५ स्थानमा शुक्रवारदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

    काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले भक्तपुरसहित उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । भक्तपुरसहित सतुगंल, कालीमाटी, कोटेश्वर र बनेपामा सुपथ मूल्य पसल सञ्चालन हुने भएको हो ।...बाँकी

    ३ वटा शिलान्यास गर्दै सांसद बस्नेतले भने : जता हेर्यो उतै विकाश

    पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले एकैदिन ३ वटा आयोजनाको शिलान्यास गरेका छन् । बुधवार उनले सांसद कोषको बजेट उपयोग हुनेगरी ३ आयोजनाको शिलान्यास गरेका हुन् । उनले रु २५ लाख लागतमा निर्माण...बाँकी

    नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ

    नेमकिपाको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउ परेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित...बाँकी

    दुई महिना अघि बलात्कार गरेको अभियोगमा ताथलीबाट युवक पक्राउ

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको हनुमान ईट्टाभट्टामा काम ३० वर्षिय युवक पक्राउ परेका छन् । बलात्कारको अभियोगमा युवक सुरेश बादी पक्राउ परेका हुन् । दाङको तुल्सीपुर नगरपालिका वडा नं. ४ घर भै उक्त...बाँकी

    कौसलटार दुर्घटनामा २२ वर्षीय युवक सरोज श्रेष्ठको ज्यान गयो : युवती प्रहरी नियन्त्रणमा

    भक्तपुरको कौसलटारमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने युवती प्रहरी नियन्त्रणमा रहेकी छन् । मध्यपुर ठिमी ३ कौशलटार स्थित छ लेन सडकमा मंगलवार दिउसो मोटरसाइकल र स्कुटर ठोक्किदा मोटरसाइकल चालक रहेका युवकको...बाँकी

    सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको सूची सार्वजनिक : हेर्नुस् भक्तपुरबाट बेपत्ता हुनेहरु

    १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले...बाँकी

    आफ्ना बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउनुभयो ?

    सरकारले दादुरा रुवेला खोप अभियान संचालन गरिरहेको छ । सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त बनाउने लक्ष अनुरुप अभियान संचालन गरिएको हो । यस अभियान अन्तर्गत चैत ३ गतेदेखि भक्तपुरमा पनि बालबालिकालाई यस रोग...बाँकी

    कोरोनाका सम्भावित बिरामी राख्न भक्तपुरका दुई ठाउँमा आइसोलेसन सेन्टर बनाउदै सरकार

    सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएमा उपचार गर्न उपत्यकामा बिभिन्न ठाउँमा आइसोलेसन सेन्टर बनाउनुका साथै १ हजार आइसोलेसन बेड तयार पार्ने भएको छ । त्यसमध्ये भक्तपुरमा २ ठाउँमा आइसोलेसन सेन्टर र २ सय...बाँकी