News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    चाँगुनारायणकाे सुडालमा पाैडी खेल्दा गयाे युवककाे ज्यान

    चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा एक युवककाे ज्यान गएकाे छ । सुडालस्थित वि.एम. इट्टाभट्टामा इट्टा बनाउनको लागि चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबी उनकाे ज्यान गएकाे हाे ।...बाँकी

    सूर्यविनायकका मेयरद्वारा घरभाडा मिनाहाकाे घाेषणा

    सूर्यविनायक नगरपालिकाका मेयरले घर बहालमा बस्नेलाई घर भाडा मिनाहाको घोषणा गरेका छन् । मेयर बासुदेव थापाले शनिवार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । उनले नगरभित्र भाडामा रहनेका लागि भने सो घोषणा गरेका होइनन्...बाँकी

    दुवाकोटमा १सय कोभिड बेड छ, हाम्रो १० तले भवनमा धेरै बेड बिस्तार गर्न सकिन्छ : प्रा.डा. कार्की

    (बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)को अवस्थामा रहँदा यसको रोकथाम र नियन्त्रणका प्रयासहरु भैराखेका छन् । यसैक्रममा कोरोनासंग सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरु जुधिरहँदा निजी अस्पताल र स्वास्थ्यकर्मीहरु भने...बाँकी

    भक्तपुरका १ लाख सदस्यलाई सहकारीले सहयाेग गर्ने

    भक्तपुरका सहकारी संस्थाहरुले कोरोना भाइरस (कोभिड १९) बाट बच्न जनचेतना जगाउने भएका छन् । सहकारी संस्थाहरुले घर घरमा रहेका आफ्ना शेयर सदस्यहरुमार्फत जनचेतना जागृत गराई कोरोना बिरुद्ध लड्न जागरुक र जिम्मेवार बनाउने भएका हुन् ।...बाँकी

    घाँसीबाट शिक्षा लिन मन्त्री भानुभक्त ढकाललाई सांसद गोसाईको सुझाव

    स्वास्थ्य मन्त्रालयले ओम्नी समूह संग गरेको बिबादित सम्झौता खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमा मन्त्री भानुभक्त ढकालमाथि व्यंग्यको वर्षा हुने क्रम अझै बढेको छ । सेटिंग मिलाएर ओम्नीलाई ठेक्का दिलाएको र महंगोमा सामान खरिद गरेको...बाँकी

    भक्तपुर सिडिओ कार्यालयले उपत्यका बाहिर सवारी पासकाे अनुमति नदिने

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपत्यका बाहिरका जिल्लामा दिंदै आएको सवारी पास अनुमति पत्र नदिने भएको छ । जिप्रकाले उपत्यकाका ३ जिल्ला बाहेक अन्य जिल्लाको लागि सवारी पास अनुमति पत्र नदिने भएको हो । मंगलवार एक...बाँकी

    सरकारलाई नेकपा भक्तपुरका सचिव डीपी ढकालको सुझाव : घरघरमा उधारोमा खाद्यान्न पठाउँ

    वर्तमान कम्युनिष्ट सरकारले लकडाउनको संकटमा तल्लो वर्गलाई राहत दिनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालले सुझाव दिएका छन् । सरकारले चैत ११ देखि गरेको बन्दाबन्दी (लकडाउन) को आदेश पछि गरीब घरपरिवारमा...बाँकी

    राधेराधेस्थित १७ तले भवनमा आपतकालिन खाद्यान्न स्टोर्स राख्न मन्त्रालयमा प्रस्ताव

    भक्तपुर । बन्दाबन्दी (लकडाउन)को कारण खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि नगरपालिकाकाे राधेराधेस्थित १७ तले खाली भवनलाइ खाद्यान्न भण्डारण स्थलकाे रुपमा प्रस्ताव गरिएको छ ।भक्तपुरमा खाद्यान्न अभाव भएमा जिल्लाका चारैवटा नगरपालिकालाइ वितरण गर्ने गरी खाद्य भण्डारण...बाँकी

    अब तोकिएको यी १० बाहेकका स्थानमा तरकारी बेच्न नपाइने, हेर्नुहोस् भक्तपुर नगरपालिकाको ६ निर्णय

    भक्तपुर नगरपालिकाले सडकमा जथाभावी तरकारी बेच्न रोक लगाएको छ । लकडाउनको समयावधिमा कोरोना भाइरस रोगको सम्भावित जोखिमप्रति संवेदनशील हुँदै नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाको सोमबार बसेको बैठकले यही २०७६ चैत्र १९ गतेदेखि लागू...बाँकी

    गठ्ठाघरको हनुमन्ते करिडोर किनारमा विभत्स शव भेटियो

    भक्तपुर । गठ्ठाघरको हनुमन्ते करिडोर किनारमा एक जनाको शव फेला परेको छ । विभत्स अवस्थामा उक्त शव फेला परेकाे हाे । ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुलमा निस्कने हनुमन्ते करिडोरमा भेटिएको उक्त शव महिला वा...बाँकी