News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    कोरोनाका सम्भावित बिरामी राख्न भक्तपुरका दुई ठाउँमा आइसोलेसन सेन्टर बनाउदै सरकार

    सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएमा उपचार गर्न उपत्यकामा बिभिन्न ठाउँमा आइसोलेसन सेन्टर बनाउनुका साथै १ हजार आइसोलेसन बेड तयार पार्ने भएको छ । त्यसमध्ये भक्तपुरमा २ ठाउँमा आइसोलेसन सेन्टर र २ सय...बाँकी

    मातातीर्थबाट भक्तपुर बिजुली लैजाने २० वर्षदेखिको योजना सफल पार्दै उर्जा मन्त्री पुन

    काठमाडौं । अन्ततः २० वर्ष पछि चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत् भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ। करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको यस...बाँकी

    खरीपाटी क्वारेन्टाइन सफल बनाएकी प्रजिअ पाण्डेको प्रतिवद्धता : कालोबजारी गर्नेलाई छोडिन्न

    स्थानीय जनता र स्थानीय सरकारको समेत बिरोधको बाबजुद चीनबाट उद्धार गरी नेपाल ल्याइएका विद्यार्थीलाई सफलतापूर्वक खरीपाटी क्वारेन्टाइनमा राख्न र विवाद ब्यबस्थापन गर्न सफल भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नोभेल कोरोना भाइरस(कोभेड १९ )कोे नाममा...बाँकी

    भक्तपुरको गठ्ठाघरबाट डिएफओ रंगेहात अख्तियारको फन्दामा

    भक्तपुर, २९ फागुन । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको...बाँकी

    कोरोना विशेष छुट्टै आकस्मिक बेड तयार गर्न भक्तपुर भित्रका अस्पताललाई अपिल

    भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभेड १९) को सम्भावित खतरालाई मध्यनजर गर्दै आफ्नो नगर क्षेत्रका स्वास्थ्य संस्थालाई सजग रहन भनेको छ । नगरपालिकाले आफ्नो नगर भित्र रहेका स्वास्थ्य संस्थालाई कोभिड–१९ को सम्भावित संक्रमण प्रति सजग गराउंदै...बाँकी

    लोकन्थलीस्थित निवर्तमान मन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट

    भक्तपुर, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा प्रेसर कुकर वम विस्फोट भएको छ । उनले तला थपिरहेको मध्यपुर थिमी -१ लोकन्थलीस्थित घरमा उक्त बम बिस्फोट भएको हो । महानगरीय प्रहरी परिसर...बाँकी

    यस्तो बन्यो अनेरास्ववियूको सानोठिमी क्याम्पस कमिटी

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको भोलीपल्ट नै उक्त संगठनको सानोठिमी क्याम्पस कमिटीले पनि पूर्णता पाएको छ । सोमबार अनेरास्ववियूको ५१ सदस्यीय सानोठिमी क्याम्पस कमिटी गठन भएको हो...बाँकी

    गोल्डेन गेटमा ‘डिकेड् चाइल्ड राइट्स हीरोको निर्वाचन’ सम्पन्न

    भक्तपुर । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकण्डरी स्कूलमा आज स्वीडेनमा मुख्यालय रहेको वर्ल्डस् चिल्ड्रेन्स प्राइज् (डब्लूसीपी) अन्तर्गतको विश्वव्यापी ‘डिकेड चाइल्ड राइट्स हीरो निर्वाचन’ कार्यक्रम सम्पन्न भएको छ । यो पुरस्कार बालबालिकाको क्षेत्रमा नोबेल पुरस्कारको...बाँकी

    सरकारले माग गरेको स्वयंसेवक शिक्षकमा युवाको आकर्षण : १२ हजार बढीको आवेदन पर्यो

    सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रममा स्वयंसेवकहरुको आकर्षण देखिएको छ । आगामी शैक्षिक सत्रका लागि १५ सय स्वयंसेवक छनोट गर्न सरकारले आवेदन माग गर्दा १२ हजार जनाभन्दा बढीले स्वयंसेवक शिक्षक हुन फारम भरेका छन् ।...बाँकी

    अनेरास्ववियू भक्तपुर कमिटीले पायो पूर्णता : सानोठिमी र भक्तपुर क्याम्पसमा तोकिए कमान्डर

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । उक्त युनियनको भक्तपुर जिल्ला संयोजक सुवास तिमिल्सिना र सह-संयोजक...बाँकी