News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    औषधी सप्लायर्सको पासमा रक्सी सेवन गरि दुर्घटना गराउने दाहाललाई उन्मुक्ति

    बा१२च १०१३ नम्बरको निजी कारले मध्यपुर थिमिको तेर्सेटारमा स्कुटर यात्रुलाई ठक्कर दिएको छ । अत्यधिक तीब्र गतिमा रहेको कारले बेलुकी सवा छ बजेको समयमा पैदल यात्रुहरु लाई छुदै स्कुटरमा सवार युवतीलाई ठक्कर दिएको हो ।...बाँकी

    रहेनन् भक्तपुरका पुराना बामपन्थी नेता बासुकला

    भक्तपुरका पुराना बामपन्थी नेता विष्णु बासुकलाको निधन भएको छ । बुधवार आफ्नै निवासमा ७२ वर्षको उमेरमा उनको निधन भएको हो । नेपाल मजदुर किसान संगठनबाट बामपन्थी राजनीतिमा होमिएका बासुकला संयुक्त जनमोर्चा,  एनेकपा (माओवादी) हुँदै पछिल्लो...बाँकी

    के नागरिकको कुनै उत्तरदायित्व हुँदैन ?

    सुनिल प्रजापति : (प्रमुख, भक्तपुर नगरपालिका) कोरोना भाइरसको कारण अहिले सारा विश्व आक्रान्त छ । हरेक दिन दशौं हजार मानिसमा थप संक्रमण, हजारौं नागरिकको मृत्यु जस्ता समाचारहरु सुनेर जनता त्रसित छ्न् । संयुक्त राज्य अमेरिका...बाँकी

    स्वाब संकलन गर्न भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना : नेपालमै भयाे दोश्रो

    दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले...बाँकी

    मेयर प्रजापतिको अडान पछि मेलम्चीको पानी असारभित्रै भक्तपुर आउने

    फाइल फोटो बहुप्रतिक्षित बनेको महत्वाकांक्षी मेलम्चीको पानी आउँदो असार मसान्त भित्रै भक्तपुरमा आउने भएको छ । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अडान पछि उक्त पानी पहिलो चरणमा नै भक्तपुरमा आउने भएको छ । काठमाडौं उपत्यका...बाँकी

    भक्तपुर सीडीओ कार्यालयले उपत्यकामा पनि सवारी पासको अनुमति नदिने

    भक्तपुर सीडीओ कार्यालयले दिंदै आएको सवारी पास अनुमति पत्र अब नदिने भएको छ । उक्त सेवा सीडीओ कार्यालयले पूर्णरुपमा बन्द गरेको हो । आइतवार एक सूचना प्रकाशित गरी सवारी पास अनुमति पत्र दिने कार्य स्थगित...बाँकी

    खरीपाटी क्वारेन्टाइनले ‘ढुक्क भइयो’ भन्दै घर गए ७३ नेपाली

    खरीपाटी क्वारेन्टाइनमा रहेका ९६ जना मध्ये ७३ जनालाई घर पठाइएको छ । १४ दिनको क्वारेन्टाइन बसाईपछिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो । आइतवार उनीहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । सोमबार...बाँकी

    रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी

    फाइल फाेटो खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएकाे क्वारेन्टाइनमा ९६ जनालाई राखिएकाे छ । क्वारेन्टाइनबाट ९६ जनाकै नाक र घाँटीको स्वाब संकलन गरेर कोरोना भाइरस (काेभिड १९) परीक्षणका लागि पठाइएकाे भएपनि टेकुले ९४ जनालाई...बाँकी

    खरिपाटी क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे रिपोर्टमा कोरोना नेगेटिभ

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

    नगर प्रमुखलाई पछ्याउदौ उपप्रमुख बस्नेत : बस्नेतले पनि घर भाडा नलिने

    सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापालाई पछ्याउदै उप प्रमुख जुना बस्नेतले पनि आफ्नो घरमा भाडा लिएर बसिरहेका डेरावालको भाडा नलिने भएकी छन् । उपप्रमुख बस्नेतले आफ्नो सूर्यविनायक नगरपालिका वडा नम्बर २ स्थित निजी निवासमा २ फ्ल्याट...बाँकी