बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् । हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी हुन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा...बाँकी
Bangladesh
प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुर जिल्ला समन्वय समितिमा महेश खड्काको नेतृत्वमा ३३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार दुधपाटीमा सम्पन्न महासंघको पाँचौं सम्मेलनबाट नयाँ कार्यसमिति...बाँकी
bhaktapur majdur मजदुर
मनसुनको समय चलिरहँदा भक्तपुर डुबानको समस्या पनि बल्झिरहेको छ । ठुलो वर्षा हुना साथ् भक्तपुर हुँदै बहने नदीहरुले आसपासका केही क्षेत्रलाई नियमित जसो डुबाउने गरेका छन् भने दुईदिन लगातार वर्षा हुँदा अन्य क्षेत्रमा पनि पानी...बाँकी
bhaktapur
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले इमान्दारिता बिनाको विज्ञता अर्थहीन हुने भनेका छन् । जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार र अनुशासन अत्यावश्यक भएको उनको भनाइ छ । भक्तपुर ७...बाँकी
bhaktapur Narayanman Bijuchhe neofusion नारायणमान बिजुक्छेँ नेमकिपा बिजुक्छें
राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । बागमती प्रदेश स्तरीय २ दिने क्याम्प शुक्रवार सम्पन्न भएको हो । पार्टीको बागमती प्रदेश समितिले आयोजना गरेको सो ‘क्लोज क्याम्प’ विधान संशोधन सुझाव कार्यशाला भएको...बाँकी
bhaktapur
भक्तपुरमा आफ्नै स्कूल बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कक्षा १ की ६ वर्षीया बालिका कटुन्जे निवासी रियान्सी नेपाल रहेकी छन् । भक्तपुर-१ सल्लाघारी स्थित विद्यालयमा अध्ययनरत रियान्सी शुक्रवार घर...बाँकी
bhakatpur
बागमती प्रदेश सभाका सदस्य एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका लागि जग्गा खोज्न सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्वास्थ्य उपचारका लागि कमलविनायक स्थित आयुर्वेद तथा...बाँकी
bhaktapur bhaktapurpost devendra shreshtha
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोलमा ११ महिनाकी बालिकाको बाल्टिनमा डुबेर ज्यान गएको छ । सोमबार साँझ खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा ज्यान...बाँकी
bhaktapurpost surya binayak
साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले चक्रपाणी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता – २०८१ घोषणा गर्दै कथा आह्वान गरेको हो । प्रतियोगिताबाट छानिने...बाँकी
भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना भएको छ । सोमबार बिहान सवा ७ बजेको समयमा डा इवामुरा स्मृति अस्पताल नजिकै बस दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन् । दुधपाटीबाट सल्लाघारी तर्फ आउदै गर्दा बा ३...बाँकी
bhaktapur bhaktapurpost