News Portal

  • गृहपृष्ठ Uncategorized, भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    फ्रेब्रुअरी महिना: आयोडिन महिना

    आयो! आयो! आयो! आयो! हैन ए के आयो? आयो नुन, आयो नुन, आयो नुन आयोडिन युक्त नुन आयो । दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन आयो ।। सानैमा यो गीत रेडियो, टिभीमा धेरै बज्थ्यो...बाँकी

    जनस्तरमा सम्बन्ध बनाउन सफल सशस्त्रका भक्तपुर प्रमुख रावतको बिदाई

    सशस्त्र प्रहरी बलका भक्तपुर प्रमुख नरबहादुर रावतले रवाना लिएका छन् ।  नम्बर २२ गणको गणपति रहेका रावतलाई बिहीबार काठमाडौस्थित प्रधान कार्यालयको कार्य बिभागमा सरुवा गरिएको थियो । उनलाई भक्तपुरबाट भब्य बिदाई गरिएको छ ।   ...बाँकी

    भक्तपुरमा उत्कृष्ट २४ प्रहरी कर्मचारीहरु पुरस्कृत

    भक्तपुरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट २४ जना आइतबार पुरस्कृत भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.ले उत्कृष्ट २४ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेका हुन् । उत्कृष्ट...बाँकी

    भक्तपुरका नेता ढकाल मुख्यमन्त्री जमरकट्टेलको प्रमुख सल्लाहकार नियुक्त

    DP dhkal

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्री परिषदको बैठकले नेता ढकाललाई मुख्यमन्त्रीको प्रमुख...बाँकी

    चाँगुनारायणमा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड : ९ सय विद्यार्थी सहभागी

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ । विभिन्न कारण यसअघिको कार्यकालमा हुन नसकेको सो प्रतियोगिता यो वर्षबाट सुरू भएको हो । सो प्रतियोगिताको उद्घाटन नगर प्रमुख जीवन खत्रीले झण्डोत्तोलन...बाँकी

    भक्तपुरको गठ्ठाघरमा सुविधा सम्पन्न सुपरस्पेशियालिटी क्लिनिक, स्वास्थ्यको हब हुने जिकिर

    भक्तपुरको मध्यपुरथिमि- ३ गट्ठाघरमा सुविधा सम्पन्न सुपरस्पेशियालिटी सेवासहितको क्लिनिक संचालनमा आएको छ । छ लेन सडकसंगै रहेको आयु भवनबाट आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको हो । मंगलवार पत्रकार सम्मेलन गर्दै क्लिनिकका अध्यक्ष प्राडा सुरज बज्राचार्यले...बाँकी

    सिडिओ शर्माले गरिन् पत्रकार महासंघको प्रशंसा, भक्तपुरका पत्रकार उदाहरणीय रहेका भनाइ

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा क्रियाशील पत्रकारको पेशागत मर्यादाप्रति सन्तुष्टि व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई प्रशंसा पत्र प्रदान गर्दै उनले भक्तपुरमा क्रियाशील पत्रकारले प्रमाण बेगरका समाचार सम्प्रेषण नगरेको...बाँकी

    मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदै

    संस्थागत विद्यालयहरुको एक समुह फिजमले अन्तर विद्यालय फुटबल प्रतियोगितालाई निरन्तरता दिंदै १० औं पटक फुटबल प्रतियोगिता गर्ने भएको छ । फिजमले पत्रकार सम्मेलन मार्फत मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु हुने जनाएको हो...बाँकी

    मौलिक शैलीमा घर निर्माण गर्न अनुसन्धानको आवश्यकता: अध्यक्ष बिजुक्छेँ

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले माटो जोडाइ, ढुंगा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...बाँकी

    सडक र हवाई सुरक्षाको परिणाममुखी पहल गर्न सरकारसंग माग

    नेपाल पत्रकार महासंघको जिल्ला शाखा भक्तपुरले सडक र हवाई सुरक्षाको लागि परिणाममुखी पहल गरी जनताको जीउज्यान जोगाउन सरकारसंग मागे गरेको छ । सोमबार शोक बक्तब्य जारी गर्दै भक्तपुर शाखाले प्राविधिक परिक्षण बिना उडान नभर्न दिएको...बाँकी