News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाज

    बागमती प्रदेश सरकारले ३ महिनाभित्र ७ हजार ५ सयलाई स्वरोजगार बनाउने

    वागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० भित्र नै ७ हजार ५ सय प्रदेशका बेरोजगार व्यक्तिहरुलाई स्वरोजगार बनाउने बताइएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले सो जानकारी गराएका हुन् । यसका...बाँकी

    ब्याजदर घटाउने निर्णयमा विकास बैंकहरु

    विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् । बदलिदो परिस्थीतिलाई ध्यान दिएर डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो...बाँकी

    नेपाली रुपियाँसँग कमजोर बन्दै भारु

    दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन । पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे । शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा...बाँकी

    सहकारीका समस्या माथि मन्थन

    राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव...बाँकी

    ‘घरबहाल व्यवस्था निर्देशिका’ कार्यान्वयनमा

    काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । काठमाडौंमा धेरै घर बहालमा दिने गरिएको तर अधिकांशले घरबहालमा लगाएबापत तिर्नुपर्ने कर नतिरेको गुनासो बढ्न थालेपछि व्यवस्थापनका लागि बनाएको नयाँ निर्देशिका...बाँकी

    विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदले रोकेको भन्ने हल्ला झुटो

    फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदले रोकेको भन्ने समाचारप्रति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचार झुटो भन्दै खण्डन गरेको हो।...बाँकी

    ग्यासको मूल्य बढेर आएको भए पनि मूल्यवृद्धि नगर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आएको भए पनि तत्काल मूल्यवृद्धि नगर्न निर्देशन दिएका छन । रू.३३९.०६ रुपैया प्रति सिलिन्डर मूल्य वृद्धि भएपनि त्यो लागू नगर्न उनले निर्देशन दिएका सचिवालयले जनाएको...बाँकी

    आन्तरिक श्रमबजार विदेशी श्रमिकको भरमा

    स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै दैनिक औसत दुई हजार दुई सय युवा रोजगारीको खोजीमा श्रमस्वीकृति लिएरै विदेशिन्छन् । अध्ययन वा भ्रमण भिसामा विदेश जाने र भारत जानेको सङ्ख्या श्रमस्वीकृति लिएर जानेकै हारहारीमा छ । तर...बाँकी

    कलालाई अर्थतन्त्रसंग जोड्नुपर्छ : डिपी ढकाल

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिएका छन् । ललितकलाको विकाशका लागि आइतवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त प्रज्ञा परिषद पदाधिकारीसंग छलफल गर्दै उनले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड...बाँकी

    आत्मनिर्भर लघुवित्त आइपिओ खुला

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेकोे हो । कम्पनीले आफ्नो जारी पुँजी रु छ करोड २३...बाँकी