News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    अबैध खानी खोज्दै सिडिओ कार्यालय

    bhaktapur cdo

    भक्तपुरमा कानुन बिपरित संचालनमा रहेका ढुङ्गा र बालुवाको खानी भएको नभएको यकिन गर्न अनुगमन टोली बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा एक अनुगमन टोली गठन गरिएको हो । अबैध क्रसर उद्योग...बाँकी

    चाँगुनारायणमा थपियो राजश्व शिर्षक, काँचो इँट्टा उत्पादक पनि करको दायरामा

    चाँगुनारायण नगरपालिकाले राजश्वको शिर्षक थप गरि काचो इट्टा बनाउने ब्यवसायलाई पनि करको दायरामा ल्याएको छ । मंगलवार १२ औं नगर अधिवेशनमा राजश्व शिर्षक थप गर्ने प्रस्ताव पारित भए संगै काचो इट्टा बनाउने ब्यवसाय पनि करको...बाँकी

    आलु खेतीबाट मनग्गे आम्दानी गर्दै डोटीका किसान

    आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ...बाँकी

    सूर्यविनायकले खोल्यो जग्गाको कित्ताकाट

    सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट शुरु गरेको छ । सोमबार बाट नगर क्षेत्रका जग्गा कित्ताकाट हुने भएको हो । आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले सबै वडा कार्यालयलाई कित्ताकाट खुलेको परिपत्र गरेका छन् । उनले लामो...बाँकी

    प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल पेट्रोलियम पदार्थको मूल्य मूल्य घटाइएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि मूल्य घटाएको हो । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर...बाँकी

    नगरकोटको श्री युवा साकोसमा नयाँ नेतृत्व

    चाँगुनारायण-६ नगरकोट स्थित श्री युवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २४औ साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ११ सदस्यीय संचालक समिति निर्वाचित गरिएको छ । अध्यक्ष प्रकाश बास्ताेलाको नेतृत्वमा...बाँकी

    निर्यातमुखी अर्थतन्त्रको विकासमा जुट्न आग्रह

    मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रण तथा दिगो आर्थिक विकासका लागि निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सातौं निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा...बाँकी

    प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि आफूखुसी बढाएको दुधको मूल्यवृद्धि रोकियो

    दुधको बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । दूधको उत्पादन लागत बढेको भन्दै डेरी व्यवसायीहरूले दुधको मूल्यवृद्धिको निर्णय गरेका थिए । एकतर्फि रुपमा व्यापारीले मूल्य बढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो...बाँकी

    नेपाली कागजको माग धेरै, उत्पादन कम

    गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पदार्थको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि...बाँकी

    मट्का बिरयानीको स्वाद पस्किरहेको वल्ड टाउनले शुरु गर्यो भक्तपुरभरी नि:शुल्क होम डेलिभरी

    भक्तपुरको दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुराँले नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको छ । दुवाकोट मोडबाट खानाका पारखीहरुका लागि उत्कृष्ट स्वाद पस्किरहेको वल्ड टाउनले सेवा बिस्तार गर्दै नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको हो...बाँकी