सरकारले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्री परिषदको बैठकले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो । सोही बैठकले पूर्व पर्यटन तथा नागरिक...बाँकी
सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडसंग स्थानीय सरकारले समाचारको विषयलाई लिएर स्पष्टिकरण सोधेको छ । बिहीवार नगर प्रहरी सहित पुगेको नगर नेतृत्वले प्रवन्ध संचालक संग मौखिक स्पष्टिकरण सोधेको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा...बाँकी
bhaktapur sanothimi thimi
भक्तपुरमा कानुन बिपरित संचालनमा रहेका ढुङ्गा र बालुवाको खानी भएको नभएको यकिन गर्न अनुगमन टोली बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा एक अनुगमन टोली गठन गरिएको हो । अबैध क्रसर उद्योग...बाँकी
भक्तपुर
चाँगुनारायण नगरपालिकाले राजश्वको शिर्षक थप गरि काचो इट्टा बनाउने ब्यवसायलाई पनि करको दायरामा ल्याएको छ । मंगलवार १२ औं नगर अधिवेशनमा राजश्व शिर्षक थप गर्ने प्रस्ताव पारित भए संगै काचो इट्टा बनाउने ब्यवसाय पनि करको...बाँकी
chagu चागुँनारायण आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ...बाँकी
doti Potatoes
सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट शुरु गरेको छ । सोमबार बाट नगर क्षेत्रका जग्गा कित्ताकाट हुने भएको हो । आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले सबै वडा कार्यालयलाई कित्ताकाट खुलेको परिपत्र गरेका छन् । उनले लामो...बाँकी
surya binayak surya binayak municipality
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल पेट्रोलियम पदार्थको मूल्य मूल्य घटाइएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि मूल्य घटाएको हो । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर...बाँकी
prachanda प्रचण्ड
चाँगुनारायण-६ नगरकोट स्थित श्री युवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २४औ साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ११ सदस्यीय संचालक समिति निर्वाचित गरिएको छ । अध्यक्ष प्रकाश बास्ताेलाको नेतृत्वमा...बाँकी
chagu nagarkot चागुँनारायण नगरकोट
मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रण तथा दिगो आर्थिक विकासका लागि निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सातौं निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा...बाँकी
ECON
दुधको बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । दूधको उत्पादन लागत बढेको भन्दै डेरी व्यवसायीहरूले दुधको मूल्यवृद्धिको निर्णय गरेका थिए । एकतर्फि रुपमा व्यापारीले मूल्य बढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो...बाँकी
Milk PM Pushpa KAmal Dahal