News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक करोड रूपियाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि मासिक विवरण पेश गर्नु नपर्ने भएको छ । हाल कायम रहेको व्यवसायीले हरेक महिना...बाँकी

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेका हुन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब...बाँकी

    बागमती प्रदेश सरकारले जगायो आश : हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नीति तथा कार्यक्रम...बाँकी

    बजेटले प्रदेशप्रति अपनत्व पैदा गर्न सक्नुपर्नेमा सांसद श्रेष्ठको जोड

    बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले प्रदेश सरकारले प्रदेशको अस्तित्व अनुभूत हुनेगरी बजेट ल्याउन सक्नुपर्नेमा जोड दिएकी छन् । प्रादेशिक संरचना प्रति जनतालाई बितृष्णा हुनु नहुने बताउदै उनले प्रदेशप्रति अपनत्व पैदा हुनेगरी बजेट ल्याउन...बाँकी

    भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने, मध्यपहाडी लोकमार्ग जोड्ने

    भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने भएको छ । आइतवार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले उक्त सडक स्तरोन्नती कार्यको शिल्यान्यास गरेका हुन् । सडक स्तरोन्नती कार्यको शिल्यान्यास गर्दै...बाँकी

    मध्यपुर थिमिको निगु: पुखु(दुईपोखरी)मा आज व: फेस्टिवल, हजारौं सहभागी हुने

    wa madhyapur thimi municipality

    मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ स्थित निगु: पुखु(दुईपोखरी)मा आज शनिवार व: फेस्टिवल आयोजना गरिएको छ । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा मध्यपुर थिमी पर्यटन बिकास समितिको संयोजनमा व: फेस्टिवल आयोजना गरिएको हो । व:...बाँकी

    सरकारको नीति तथा कार्यक्रमले जगायो आश : हेर्नुस् पूर्णपाठ

    सरकारले आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले लिएका नीतिगत...बाँकी

    राष्ट्रिय गौरवका आयोजना शिघ्र सम्पन्न गर्न शक्तिले बनाए संयन्त्र

    काठमाडौं, ३ जेठ । राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको छ । सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभिन्न निर्णयहरु गरेको हो...बाँकी

    बुद्ध एयरमा सेयर बिबाद

    हवाई क्षेत्रमा नाम चलेको एयरवेज बुद्ध एयरका सञ्चालकको बिबाद बाहिर आएको छ । दुई भाइबीचको अंश बिबाद बाहिर आएको हो । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि उनका दुई छोरा वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरबीच सेयर...बाँकी

    प्रदेश सरकारको सहयोगले महाभारतमा १७ किमी सडक निर्माण शुरु, प्रधानमन्त्रीले गरे शिलान्यास

    काभ्रेको महाभारत गाउँपालिकामा बागमती प्रदेश सरकारको लागतमा १७ किमी सडक निर्माण शुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलवार सो सडक निर्माणको शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालय धुलिखेलले सम्पूर्ण प्रक्रिया पूरा...बाँकी