भक्तपुरको चाँगुनारायण-२ स्थित गोल्डेन सुनगाभा स्कूलमा अध्ययनरत एक विद्यार्थीले लेखेको अंग्रेजी उपन्यास बजारमा आएको छ । कक्षा १० की छात्रा ऋजु गौतमले लेखेको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ बजारमा आएको हो ।...बाँकी
bhaktapur changu कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘व थर्टी–थ्री’ यही चैत १७ अर्थात् शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरियो। उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत ग¥यो।...बाँकी
जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा...बाँकी
gunaraj Pokharel बौहिनिया फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् । कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा...बाँकी
बाबुराम दाहाल । भक्तपुर, २७ माघ २०८० ग्रेस एफएमले विशेष कार्यक्रमका बीच १ महिने रेडियो तथा मञ्च उद्घोषण कला प्रशिक्षण एवम् सीप अभिवृद्धि तालिमको समापन गरेको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री एवम्...बाँकी
bhaktapur grace fm sanjeep ghimire surya binayak नागार्जुन साहित्यिक प्रतिष्ठान, परिवर्तित नाम नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा निरन्तर रुपमा संचालन गरिने “सुप्रभात काव्य गोष्ठी” सम्पन्न गरिएको छ । शनिबार इजी वे सहकारी संस्थाको अद्वैतमार्ग स्थित सभाहलमा काव्य गोष्ठी सम्पन्न गरिएको हो । नागार्जुन वाङ्मय...बाँकी
नागार्जुन साहित्य कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost madhyapur thimi municipality Sajhya sahitya thimi भक्तपुर सँझ्या साहित्य साहित्य नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले दुई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले मुक्तक दिवसको अवसर पारेर पाँच दशकअघिदेखि मुक्तक साहित्यमा अनवरतरूपमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार...बाँकी
२०८० माग १४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले नवरत्न पुरस्कार २०२३ बाट पुरस्कृतहरूलाई पुरस्कारसहित प्रमाणपत्र समर्पण गरेको छ । अनेसासको नियमित ‘अनेसास संवाद’ कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण भएको हो । पुरस्कृत हुनेहरूमा साहित्यतर्फ अनु...बाँकी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष...बाँकी