भक्तपुरमा भर्खरै सरुवा भई आएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भक्तपुर नगरपालिकाले स्वागत गरेको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच नगरपालिकामा उनलाई स्वागत गरिएको हो । नगरपालिअक द्वारा आयोजित परिचयात्मक कार्यक्रमका क्रममा भक्तपुर नगरपालिकाका...बाँकी
bhaktapur
भक्तपुरमा नेपाली कांग्रेसको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लास्थित चारैवटा नगरपालिकामा नयाँ नेतृत्व चयन गर्दै नगर अधिवेशन सम्पन्न भएको हो । भक्तपुरको चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव भएको थियो ।...बाँकी
bhaktapur changu madhyapur thimi surya binayak
नेपाली कांग्रेसको नगर अधिवेशनमा नेतृत्व चयनका लागि भक्तपुरमा चुनावी भिडन्त हुने भएको छ । चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव हुने भएको हो । नगर अधिवेशनमा जिल्ला सभापति दुर्लभ थापा पक्षको विरुद्ध ...बाँकी
bhaktapur changu narayan madhyapur thimi surya binayak
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । पार्टीको पहिलो नगर भेलाबाट प्रविन बाटीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । भक्तपुरका जुझारु एवं निष्ठावान युवा...बाँकी
bhaktapur नेकपा भक्तपुर भक्तपुर
भक्तपुर नगरपालिकाले घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम दिएको छ । रिकिसी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा १० दिने तालिम दिइएको हो । भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकिसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउनेसम्बन्धी दशदिने...बाँकी
bhaktapur
भक्तपुर प्रहरी लागू औषधको पाँच तहसम्मका कारोबारी पक्राउ गर्न सफल भएको छ । करिब २ महिनाको मिहेनतपछि प्रहरीले उक्त सफलता प्राप्त गरेको हो । गत साउन १७ गते भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँमा शंकास्पद...बाँकी
bhaktapur bhaktapur police range suryabinayak
भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । सूर्यविनायक- ८, ईंटबुस्थित हेल्दी फुटसलको आयोजनामा फुटसल प्रतियोगिता हुन लागेको हो । यसै महिनाको १६ गते ‘प्रथम हेल्दी फुटसल खुला प्रतियोगिता- २०७८‘ आयोजना गर्न लागिएको आयोजक...बाँकी
surya binayak सूर्यबिनायक
भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित नहुने बताएकी छन् । जनताको सेवाका लागि कर्मचारीहरु कार्यालय समय कुरेर बस्नु नहुनेमा जोड दिंदै उनले सो कुरा बताएकी हुन्...बाँकी
bhaktapur bhaktapur CDO CDO Office bhaktapur rudra sharma rudradevi sharma भक्तपुर भक्तपुर अपहरण
भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बालुवा र सिमेन्ट बोकेको लु. ४ त २५४२ नं. को ट्र्याक्टर दुर्घटना हुँदा बर्दिया घर भै...बाँकी
bhaktapur surya binayak
भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभाले श्रीकुमार रन्जितको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ। नयाँ कार्यसमितिमा अध्यक्ष श्रीकुमार रन्जित,वरिष्ठ...बाँकी
madhyapur thimi surya binayak