भक्तपुरका अग्रज पत्रकार केदार बनेपाली सम्मानित भएका छन । भक्तपुरका युवा फोटोग्राफरहरुको संस्था किपाःग्राफी भक्तपुरले उनलाई सम्मान गरेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उनलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सम्पदा संरक्षणका लागी...बाँकी
bhakatpur bhaktapur news bhaktapurpost kipaghraphy mayor sunil prajapati
नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो लागि सबै कार्यकर्ता र उम्मेदवार बराबर भएका भनेका छन् । १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा सम्पन्न वडा र नगर अधिवेशन निष्पक्ष र प्रभावकारीरुपले सम्पन्न भएको भन्दै उनले आफूले...बाँकी
surya binayak
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका युवा व्यवसायी श्रीभक्त कासिछवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना भएको छ । कासिछवाको अध्यक्षतामा १३ सदस्यीय सस्थापक कार्यसमिति सहित चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना भएको हो...बाँकी
changu changu narayan
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । सूर्यविनायकको पाण्डुबजारस्थित कार्यालय शनिवार औपचारिक उद्घाटन गरी संचालनमा ल्याउन लागिएको हो । बाराही सिनेमा हलको बिपरिततर्फ सेन्चुरी बैंकसंगै कार्यालय...बाँकी
bhaktapur surya binayak
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ख्वप अस्पतालको सेवाबाट जनताले समाजबादको अनुभव गर्न सक्नुपर्ने बताएका छन् । ख्वप अस्पतालले समाजवादी सिद्धान्त अनुरुप जनताको निःस्वार्थ सेवा गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष बिजुक्छेंले उक्त कुरा बताएका...बाँकी
bhaktapur bijukchhe narayanman bijukchhe nemakipa
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउने बालक खोटाङको जन्तेढुंगा गाउँपालिका घर भई हाल स्थानीय पाटीमा बस्ने रमेश खड्काको ६ वर्षीय छोरा रोसन खड्का हुन् ।...बाँकी
madhyapur thimi
गएराति करिब पौने ९ बजेको समयमा सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाईकलका चालक सुर्यबिनायक- ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा रहेका...बाँकी
accident baktapurpolicerange bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpolice surya binayak surya binayak municipality
भक्तपुर जिल्लामा सरुवा भै कार्यभार सम्हालेकी नयाँ सिडिओ रूद्रादेवी शर्माले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग भेटवार्ता गरेकी छन् । मंगलवार बिहान निजी निवास कमलविनायक पुगी उनले अध्यक्ष बिजुक्छेसंग भेटवार्ता गरेकी हुन । उक्त भेटवार्ता कुनै एक...बाँकी
bhaktapur narayanman bijukchhe nemakipa नेमकिपा
भक्तपुर । चाँगुनारायण नगरपालिका स्थित नेपाली सेनाको खरिपाटी तालिम केन्द्र हुँदै वडा नम्बर ५ जाने बाटोमा रुखको हागाले लाग्दा दुई जना घाइते भएका छन् । रुख काट्न पटकपटक स्थानीयले गरेको अनुरोध अस्वीकार गर्दा दुर्घटना भएको...बाँकी
changu changu narayan
नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले विद्यार्थी नेता प्रदिप तजको नेतृत्वमा भक्तपुर जिल्ला समिति निर्वाचित गरेको छ । सोमबार सानोठिमी क्याम्पसमा आयोजित सम्मेलनबाट तजको नेतृत्वमा ७५ सदस्यीय भक्तपुर जिल्ला समिति निर्वाचित भएको हो ।...बाँकी
bhaktapur sanothimi