भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटस्थित छोरीको डेरामा बस्दै आएका दोलखाका श्रमजीवी एक जेष्ठ नागरिकलाई साहित्यकार गणेश रसिकले २० हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरेका छन् । आफ्नो ७६ औं जन्मोत्सवका अवसरमा उनले जेष्ठ नागरिक दोलखा स्थायी...बाँकी
changu changu narayan
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल(प्याब्सन) को सूर्यविनायक नगर कमिटीमा दिनेश मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । मैनालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । आइतबार डोलेश्वर भिलेज रिसोर्टमा सम्पन्न अधिवेशनबाट ...बाँकी
suryabinayak सूर्यविनायक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा (एमाले)संग चुनाव चिह्न बाहेक केहिपनि बाँकी नभएको बताएका छन् । नेकपा (एमाले)भित्रका बैचारिक शक्ति बाहिरिसकेको बताउदै अध्यक्ष दाहालले अव एमालेसंग...बाँकी
madhyapur madhyapur thimi narayan dahal
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश खुशुको नेतृत्वमा मंगलवार १९ सदस्यीय भक्तपुर नगर कमिटी बिस्तार गरिएको हो । मंगलवार भक्तपुर क्याम्पसमा सम्पन्न प्रथम नगर सम्मेलनबाट रुकेश...बाँकी
bhaktapur
भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट उनलाई भक्तपुर सिडिओमा सरुवा गरेको हो । बागलुङकी शर्मा गृह प्रशासनमा अनुभवी सिडिओ हुन् । गुल्मीको सिडिओ हुनु अघि रामेछापमा...बाँकी
bhaktapur
भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवर्तनको समय आएसंगै भावी सिडिओमा दुई सहसचिवको नाम चर्चामा आएको छ । सिडिओ प्रेमप्रसाद भट्टराईको सरुवाको चर्चा संगै भक्तपुरको सिडिओमा महोत्तरीका सिडिओ तीर्थराज भट्टराई र गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको...बाँकी
bhaktapur bhaktapur CDO Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमसेर जबराले भक्तपुरको चाँगुनारायणमा नेपाली काँग्रेसले लिएको ऋण चुक्ता गर्न बाँकी रहेको खुलासा गरेका छन् । जिल्ला समायोजन घोषणा सभालाई आइतवार कमलविनायकमा सम्बोधन गर्दै उनले उक्त खुलासा गरेका हुन् ।...बाँकी
changu changu narayan
भक्तपुरका सफल व्यक्तित्वको रुपमा रहेका विश्वराम कवांको जीवन यात्रा सार्वजनिक भएको छ । कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको हो । शनिवार एक कार्यक्रमवीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त पुस्तक...बाँकी
bhakatpur
भक्तपुरको ऐतिहासिक संस्था विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको ५४ औं साधारणसभा सम्पन्न भएको छ । स्थानीय अजिमा पार्टी प्यालेसमा शनिवार साधारण सभा सम्पन्न भएको हो । गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको...बाँकी
madhyapur thimi thimi
भक्तपुरका ६ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । सेवा निवृत्त भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत्त, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिंह र शारदा कर्माचार्य सम्मानित भएका हुन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले...बाँकी
bhaktapur