News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता “Promoting multilingual education: Literacy for mutual understanding and peace’ बहुभाषिक शिक्षा भनेको व्यक्तिलाई एकभन्दा बढी भाषामा शिक्षित गर्ने प्रक्रिया...बाँकी

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित द बिन्ज एण्ड बाइट्ज क्याफेमा आयोजित काब्यिक शृङ्खलामा उनीहरूले आफ्ना पाँच-पाँच कविता सुनाएका हुन् । भर्खरै डोरम्याट कविता सञ्चनसहित प्रकाशन...बाँकी

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७ गुण्डुमा रहेको तिथली नगरकोटी धिमेवाजा खल: समितला उनले आर्थिक सहयोग गरेका हुन् । शनिबार एक समारोह बीच उनले समितिका संयोजक...बाँकी

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानीमा ढिलाइ गर्दा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको हो । सो बारे नगरपालिका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार स्वास्थ्य बीमा...बाँकी

    भारतबाट भित्रिने खाद्य सामग्रीको ल्याब टेस्ट नै हुँदैन : खान

    संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भारतबाट नेपाल भित्रिने सामग्रीमा ल्याब टेस्ट नगरी बजारमा पठाइने गरेको खुलासा गरेका छन्। नेपाल प्रेस सोसाइटीले बिहीबार भक्तपुरमा...बाँकी

    धुलिखेल-खावामा दुईदिन मालवाहक सवारी नचलाउन सडक डिभिजन भक्तपुरको सूचना

    धुलिखेल-खावा सडक खण्डमा दुई दिन मालवाहक गाडी नचलाउन सडक डिभिजन भक्तपुरले सूचना जारी गरेको छ । आज भदौं २० र भोलि २१ गतेका लागि सो सूचना जारी गरिएको हो । धुलिखेल-खावा सडक अत्यन्तै जीर्ण भएकोले...बाँकी

    अङ्ग प्रत्यारोपणका पिता डा पुकार चन्द्र श्रेष्ठ

    डा पुकार चन्द्र श्रेष्ठ नेपालमा अङ्ग प्रत्यारोपणको अग्रणी व्यक्तित्व हुन् । उनलाई सम्मानपूर्वक नेपालमा अङ्ग प्रत्यारोपणको पिता भन्दा उनको योगदानको सच्चा सम्मान हुन्छ । १५ वर्ष अघि सम्म अङ्ग प्रत्यारोपणका लागि विदेश जानुको बिकल्प थिएन...बाँकी

    दारी ग्याङ खुला फुटसल प्रतियोगितामा प्रदिप एफसी भक्तपुर प्रथम

    प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधी प्रदिप एफ सी भक्तपुरले हात पारेको छ । शनिबार भएको फाइनल भिडन्तमा प्रदिप एफ सीले फुलमाया एफ सीलाई ३–० ले हराउँदै उपाधी उचाल्न सफल भएको हो । काठमाडौंको...बाँकी

    के हो हेपाटाइटिस

    हेपाटाइटिस कलेजोको संक्रमण हो । यो रोग विभिन्न किसिमका भाइरसले हुने गर्दछ। हेपाटाइटिस भाइरस मुख्य ५ प्रकारका हुन्छन । ए, बी, सी, डी र ई । रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरस...बाँकी

    बनमालाको नेतृत्वमा अखिल क्रान्तिकारीको ३९ सदस्यीय भक्तपुर क्याम्पस समिति निर्वाचित

    अनेरास्ववियु(क्रान्तिकारी)ले भक्तपुर बहुमुखी क्याम्पसमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार सम्पन्न ९ औं सम्मेलनले सागर बनमालाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । बनमाला स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । सम्मेलनको बन्द सत्रले उनको...बाँकी