एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार थिमि ब्याङ्क्वेटमा सो भेला सम्पन्न भएको हो । चौथो जिल्ला परिषद भेलाले जगन्नाथ डुम्रेको संयोजकत्वमा ४५ सदस्यीय समिति निर्वाचित गरेको...बाँकी
bhaktapur bhaktapurpost thimi
कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई ब्यासीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-४ बर्ष...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurdaily bhaktapurpolice bhaktapurpost bhaktapurtimes rafat भक्तपुर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ती जनाएको छ । मन्त्री भट्टराईले पदकै गरिमा गिराएको भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीईभीटी) को नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ती जारी गरी...बाँकी
sanothimi सानोठिमी
सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चा स्थित चरखण्डी जंगलको खोल्सामा एक महिलाको शव फेला परेको छ । घटनास्थलमा शव स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक महिला ६० वर्षीया मिठु खत्री पौडेल...बाँकी
surya binayak
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता नेता विपिको १ सय १ औं जन्म जयन्तीमा बृक्षारोपण गरिएको हो । सोमवार नेपाली कांग्रेस भक्तपुरले पार्टीको...बाँकी
bhaktapur durlav thapa
५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । साक्षर बन्ने र बनाउने कार्यमा संलग्नहरुले आइतबार यसलाई उत्सवकै रुपमा मनाइरहेका छन् । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा आयोजित विशेष...बाँकी
bhaktapur news bhaktapurpost sanothimi सानोठिमी
नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला इन्चार्जसहितको प्रतिनिधि टोलीले नदी किनाराको...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost madhyapur thimi
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता “Promoting multilingual education: Literacy for mutual understanding and peace’ बहुभाषिक शिक्षा भनेको व्यक्तिलाई एकभन्दा बढी भाषामा शिक्षित गर्ने प्रक्रिया...बाँकी
bhaktapur news bhaktapurpost bhaktapurtimes education in Nepal sanothimi
सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित द बिन्ज एण्ड बाइट्ज क्याफेमा आयोजित काब्यिक शृङ्खलामा उनीहरूले आफ्ना पाँच-पाँच कविता सुनाएका हुन् । भर्खरै डोरम्याट कविता सञ्चनसहित प्रकाशन...बाँकी
bhaktapur thimi
नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७ गुण्डुमा रहेको तिथली नगरकोटी धिमेवाजा खल: समितला उनले आर्थिक सहयोग गरेका हुन् । शनिबार एक समारोह बीच उनले समितिका संयोजक...बाँकी
Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurdainik bhaktapurpost bhaktapurtimes surya binayak