भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिएको छ । विश्व पर्यटन दिवसको अवसर शुक्रवार आयोजित विशेष सामारोहमा सांस्कृतिक गुरुहरु सम्मानित भएका छन् । नगरपालिकाले प्रत्येक वडाबाट २ जना गरी २० जना गुरुहरुलाई सम्मान गरेको छ...बाँकी
bhaktapur Bhaktapur Municipalitty bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes bhaktaurtoday nemakipa prem suwal sunil prajapati नेमकिपा भक्तपुर
श्रीलंकाको रिजनल युथ समिटमा भक्तपुरको मातृभूमि स्कूलका दुई विद्यार्थीले उत्कृष्ट प्रतिनिधित्व गरेका छन् । मातृभूमिका उपष्मा कायष्थ र राजवी रावतले नेपालका तर्फबाट उत्कृष्ट प्रतिनिधित्व गरेका हुन् । गत मंगलबाट शुरु सो समिटमा दक्षिण एसियाका ६...बाँकी
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आइतबार सम्म बिपदको जोखिम भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । मौसम बिज्ञान बिभागले भारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेकी हुन् ।...बाँकी
bhaktapur roshani shreshtha
भक्तपुर नगरपालिका आफैंले भक्तपुर महोत्सव गर्ने भएको छ । आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिन भक्तपुर महोत्सव हुने भएको हो । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा...बाँकी
bhaktapur
जिल्ला प्रहरी परिसर भक्तपुको प्रमुख परिवर्तन गरिएको छ । विभिन्न जिल्लामा नेतृत्व परिवर्तन गरेको नेपाल प्रहरीले भक्तपुर प्रमुख पनि परिवर्तन गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुका प्रमुख रहेका एसपी बेद बिष्टको प्रहरी प्रशिक्षण प्रतिस्ठान...बाँकी
bhaktapur police
कटुन्जे घट्टेखोला (लिफ्ट) खानेपानी जनश्रोत समितिमा नयाँ धारा जडानका लागि ३ सय ५० आवेदन परेको छ । २५ भदौ सम्ममा आवेदन दिन गरिएको सूचना अनुसार सो संख्यामा आवेदन परेको हो । ३ सय ५० आवेदन...बाँकी
surya binayak surya binayak municipality सूर्यविनायक
दशैं नजिकिदै गर्दा सूर्यविनायक नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिने भएको छ । उपप्रमुख सरिता तिम्सिना भट्टराईको नेतृत्वमा मंगलवारबाट दशैं केन्द्रीत बजार अनुगमन शुरु भएको हो । नियमित र आकस्मिक दुबै प्रकारका अनुगमन गर्ने नगरपालिकाले नीति...बाँकी
surya binayak municipality सूर्यविनायक
वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । एमआरपी मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको...बाँकी
शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । आगामी फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गरिने भएको हो । शिक्षा पत्रकार समूहको सोमबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रोशन...बाँकी
bhaktapur bhaktapurpost शिक्षा पत्रकार समूह सिपस
भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहरमध्येको एक हो । भक्तपुर दरबारको शिल्पकला, हस्तकला र मल्लकालीन वास्तुकलाले मलाई विशेष रूपमा आकर्षित...बाँकी
bhaktapur