जनप्रतिनिधि र कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि चाँगुनारायण नगरपालिकाको कार्यालय सिल गरिएको छ । कार्यालय सिल भएसंगै नगरपालिकाका सेवाहरु बन्द भएका छन् । जनसम्पर्कमा रहेका कार्यालयमा कार्यरत २ जना अधिकृतहरुमा कोरोना पोजेटिभ पाइएपछि सबैजना नै क्वारेन्टाइनमा...बाँकी
chagu चाँगुनारायण
गत सोमबार बेलुकी मध्यपुर थिमिको कमेरोटारस्थित एस.एस.गार्मेन्ट्समा चोरी भयो । गार्मेन्ट्समै पोशाक उत्पादनकाे काम गर्दै आएका २ जनाले तयारी पोशाक चोरी गरेर फरार भएका आशंका गरियो । नजिकै रहेको महानगरीय प्रहरी वृत थिमिले आरोपीहरुको धुइपताल...बाँकी
bhaktapur keshabkumar thebe taradevi thapa
भक्तपुर, २३ असोज । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । सभापति थापाका बुबा डा. रामबहादुर थापाको शुक्रबार बिहान निधन भएको हाे । ७९ वर्षको उमेरमा उनले देहत्याग गरेका हुन् ।...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर, २२ असोज । देवी माध्यमिक विद्यालयलाई रु. चार करोडको लागतमा बनेको भवन हस्तान्तरण गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित सो विद्यालयको नवनिर्मित भवन बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।...बाँकी
bhaktapur नेमकिपा भक्तपुर
भक्तपुरमा जग्गा हेर्ने बहानामा आएका अपरिचित ब्यक्तिको कुटपिटबाट एकजनाको ज्यान गएको छ । जग्गा देखाउन गएका एक स्थानीयले जग्गा किन्ने भनिएका ब्यक्तिहरुको कुटपिटबाट ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउने ब्यक्ति चागुनारायण नगरपालिकास्थित सुडालका ६१...बाँकी
bhaktapur changu narayan भक्तपुर
भक्तपुर, २२ असोज । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको हो ।...बाँकी
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्लाको रुपमा रहेको केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितको गृहनगर भक्तपुरमा नेमकिपाबाट निर्वाचित वडा सदस्य नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेमकिपाबाट भक्तपुर नगरपालिकामा निर्वाचित वडासदस्य विश्वराज...बाँकी
bhaktapur nemakipa
भक्तपुर, २० असोज । यस वर्षको दशैं (२०७७) मा तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली दिन रोक लगाएको छ । त्यसै हरेक वर्ष तलेजु पुजाको लागि ६० वटा बोका, ३१ वटा राँगा, ३०...बाँकी
भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले करिब २० लाख रुपैया प्रदान गरेको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त...बाँकी
bhaktaur भक्तपुर
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले कोरोना भाइरस रोग(कोभिड १९) माथि बिजय प्राप्त गरेका छन् । ११ दिनपछि उनले कोभिड १९ लाई पराजित गर्न सफल भएका हुन् ।...बाँकी
baktapurpolicerange bhaktapur taradevi thapa भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुर