भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५८, काठमाडौंमा ८१७, ललितपुरमा ६८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र आज ९४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...बाँकी
भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यालय उमेरका किशोरीहरुलाई स्यानेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् । विद्यालयका...बाँकी
changu चाँगुनारायण नगरपालिका भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिका नगर शिक्षा समितिले वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने निर्णय गरेको छ । यदि कुनै संस्थागत विद्यालयले उक्त शुल्क लिइसकेका छन् भने पछिल्लो महिनाको शुल्कमा समायोजन...बाँकी
शिक्षा पत्रकारहरुको दुई छुट्टाछुट्टै संस्थामा भक्तपुरका २ सम्पादकहरु सचिवमा चयन भएका छन् । यसरी सचिव हुन सफल दुईजना रोशन क्षेत्री र मैँया त्वानाबासु हुन् । क्षेत्रीले शिक्षा पत्रकारको सबैभन्दा पुरानो संस्था शिक्षा पत्रकार समूहमा सचिवको...बाँकी
bhaktapur भक्तपुर भक्तपुर १० कमलविनायकमा लुटेराहरुले फिल्मी शैलीमा पैसा लुटेर फरार भए । एकाविहानै सस्तोमा डलर साट्न रुपैया लिएर सूर्यविनायकबाट कमलविनायकस्थित बसपार्क पुगेका एक व्यक्ति लुटिए । बिहान करिब ०७:४५ बजे पांच लाख नगद लुटेर फरार भएका...बाँकी
baktapurpolicerange bhaktapur changu नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय कार्यक्रमका रुपमा रहेको पैरवी समूहको गठन अभिमुखीकरण तथा वैठक कार्यक्रम भक्तपुरमा पनि सम्पन्न भएको छ । ठिमीस्थित एक पार्टी प्यालेसमा भक्तपुर शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल क्षयरोग...बाँकी
madhyapur thimi भक्तपुर, १२ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, काठमाडौमा ६४९ र ललितपुरमा १३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा आजमात्रै ८१७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसै देशभर भने एक...बाँकी
भक्तपुर नगरपालिका वडा नम्बर १ नपली स्थित यातायात व्यवस्था सेवा कार्यालयका सेवाग्राहीहरुका लागि छुट्टै पार्किङ्ग स्थलको पहिचान गरिएको छ । १०८ रोपनी चौरसंगै रहेको कार्यालयमा आउने सेवाग्राहीका लागि उक्त चौरलाई नै पार्किङ्ग स्थल कायम गरिएको...बाँकी
bhaktapur humkala pande mayor sunil prajapati फाइल फाेटाे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा...बाँकी
bhaktapur bijukchhe narayanman bijukchhe nemakipa नेमकिपा बिजुक्छेँ कानून सबै नागरिकको लागि उत्तिकै आवश्यक विषय हो । कानूनको महत्व र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । कानूनको अर्थ विधायिकाले बनाएको ऐनलाई मात्रै सम्झिनु हुँदैन । विद्यार्थी कक्षा कोठामा बस्दा होस् या परीक्षामा...बाँकी