News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    अभियन्ता भनिएका यादवलाल कायस्थ र उनको समूहलाई भक्तपुरमा निषेध

    नेवा: सम्पदाको संरक्षण अभियन्ता भनिएका यादबलाल कायस्थ र उनको समूहमाथि भक्तपुर नगरपालिका आक्रोशित भएको छ । सम्पदा सरसफाई गर्न भन्दै भक्तपुर आएपछि कायस्थ र उनको समूहमाथि नगरपालिका आक्रोशित भएको हो । अभियन्ता भनिएका काठमाडौं महानगरपालिका...बाँकी

    भक्तपुरको ‘औद्योगिक क्षेत्र’ हटाउन सांसदसहितको टोली सिंहदरवारमा

    भक्तपुर नगरपालिकाको वडा नम्बर २ स्थित औद्योगिक क्षेत्र स्थानान्तरणको माग गर्दै सांसद सहितको एक प्रतिनिधि टोली सिंहदरवार पुगेको छ । नेमकिपाका सचिव समेत रहेका संघीय सांसद प्रेम सुवालको नेतृत्वमा रहेको टोलीले सिंहदरवार पुगेर औद्योगिक क्षेत्र...बाँकी

    सरकारको मति बिग्रियो : सचिव ढकाल

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एक अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति उनकै दलका नेता कार्यकर्ता सन्तुष्ट देखिएका छैनन् । पछिल्लो समय आम जनतासंग प्रत्यक्ष जोडिएको कोभिड १९ को उपचारमा सरकारले शुल्क असुल्ने नीति लिएपछि सरकार अझै...बाँकी

    अनलाइन नृत्य प्रतियोगितामा भक्तपुरकी सगुन श्रेष्ठ बनिन् बिजेता

    बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ का कारण पढाई मात्र होइन, सभा सम्मेलन समेत अनलाइनमा सिमित भएका छन् । तर, खाने मुखलाई जुंगाले छेक्दैन भने झैँ यस विषमताका बाबजुद सांगीतिक एवं साहित्यिक लगायत विभिन्न प्रतियोगितालाई...बाँकी

    भक्तपुरमा सांसद थापा, पत्रकार श्रेष्ठ र ३ प्रहरीसहित ११ जनाद्वारा मात्र ‘प्लाज्मा’ दान

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को उपचारमा प्रभावकारी मानिएको ‘प्लाज्मा’ दान गर्नेक्रम बढिरहेको छ । भक्तपुरमा भने कोभिड १९ माथि बिजय प्राप्त गरेका ११ जनाले मात्र प्लाज्मा दान गरेका छन् । भक्तपुरमा आफ्नो रगतको प्लाज्मा...बाँकी

    सूर्यविनायकमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु

    सूर्यविनायकमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारकै क्रममा ज्यान गएको हो । ज्यान गुमाउने व्यक्ति कृष्ण राम सुवाल हुन् । शनिवार बिहान करिब १०...बाँकी

    भक्तपुर औद्योगिक क्षेत्रभित्रको नेपो इण्डष्ट्रिज बन्द गर्नुपर्ने मागपछि अनुगमन

    भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको टेक्सटायल उद्योग नेपो इण्डष्ट्रिज प्रा.लि.मा अनुगमन गरिएको छ । सोही क्षेत्रका सांसद प्रेम सुवालको पहलमा नेपोको प्रदुषणबारे अनुगमन गरिएको हो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव समेत रहेका संघीय...बाँकी

    केटी साथीबारे बिबाद हुँदा आफ्नै साथीहरुद्वारा हत्या : भक्तपुर प्रहरीद्वारा २ जना पक्राउ

    केटी साथी बारे बिबाद हुँदा भक्तपुरमा आफ्नै साथीहरुले एक व्यक्तिको हत्या गरेको खुल्न आएको छ ।३ जना साथीहरु संगै बसी मादक पदार्थ सेवन गरी फर्कनेक्रममा केटीको कुरा उठेपछि सोही बिषयमा विवाद हुँदा एक युवकले ज्यान...बाँकी

    बालकोट घर भएका अमेरिका निवासी कार्कीले गरे मृर्गौला पीडितलाई आर्थिक सहयोग

    लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् ।...बाँकी

    भक्तपुरका नायक मनिषद्वारा अभिनित ‘निदाउँकी सपनीमा’ सार्वजनिक (भिडियाेसहित)

    कोभिड १९ को बिश्वब्यापी महामारीकाबीच दशैँ मनाइरहदा शुक्रवार एक मर्मस्पर्सी गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । नव विवाहित दम्पतीको पहिलो दशैमा कोभिडको कहरले दिएको पिडा ह्दयाबिदारक ढंगले म्युजिक भिडिओमा प्रस्तुत गरिएको छ । आसुसेन...बाँकी