बिहीबार राति सडकमा अनौठो दृश्य देखियो । अबेर भक्तपुर फर्कदै गरेको तपाइहरुले सडकमा गुडिरहेको हेलिकप्टर देख्दा अचम्म मान्नुभयो होला ! हो, सधै आकाशमा उडेर यात्रा तय गर्ने नेपाली सेनाको एमआई १७ हेलिकप्टरले बिहीवार सडकमा गुडेर...बाँकी
chagu खरिपाटी चाँगुनारायण सेनाको हेलिकप्टर
सर्वसाधारणको पहुँचमा रहेको भक्तपुरको दुधपाटीस्थित सरकारी अस्पताल भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो । बुधवार स्थानीय एक बिरामीको पहिलोपटक दूरबिन बिधिबाट पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको...बाँकी
bhaktapur भक्तपुर अस्पताल
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमंडल पुनर्गठन गरेका छन् । केही नयाँ अनुहार भित्राउदै उनले मन्त्रीमंडल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा मन्त्रीपरिषद पुनर्गठन गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो । पुनर्गठन भएको मन्त्रीमंडलमा केही नयाँ...बाँकी
सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । गएराति उनी मृत अवस्थामा फेला परेका हुन् । काठमाडौ घर भएका उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो । ट्वाइलेट्मा पासो लगाइ झुन्डिएको...बाँकी
surya binayak बिरदल गण भक्तपुर सूर्यविनायक
भक्तपुर, २७ असोज । महानगरीय अपराध महाशाखाले चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्रकुमार योन्जनको हत्या गरेकाे अभियाेगमा तीन जनालाई आज पक्राउ गरेको छ । योन्जनलाई जग्गा हेर्ने बहानामा असोज २१ गते कुटपिट गरी हत्या गरिएको...बाँकी
bhaktapur changu narayan
नेपाली शिरको कालो टोपी भक्तपुर…. लगायत दर्जनौ गीतहरुका गायक कपिल कस्पाल कोभिड १९ संग जुधिरहेका छन् । स्वास्थ्यकर्मी एवं सामाजिक अभियन्ता समेत रहेका गायक कस्पाललाई कोभिड संक्रमण पुष्टि भएपछि उनी भक्तपुर १ नपलीस्थित निवासमा होम...बाँकी
bhaktapur surya binayak भक्तपुर
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले देशमा पुन:निषेधाज्ञा जारि गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न बैठकले पुनः निषेधाज्ञा गर्न नेपाल सरकारसमक्ष आग्रह समेत गरेको छ । बैठकमा नगर प्रमुख...बाँकी
bhaktapur humkala pande taradevi thapa
जनप्रतिनिधि र कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि चाँगुनारायण नगरपालिकाको कार्यालय सिल गरिएको छ । कार्यालय सिल भएसंगै नगरपालिकाका सेवाहरु बन्द भएका छन् । जनसम्पर्कमा रहेका कार्यालयमा कार्यरत २ जना अधिकृतहरुमा कोरोना पोजेटिभ पाइएपछि सबैजना नै क्वारेन्टाइनमा...बाँकी
chagu चाँगुनारायण
गत सोमबार बेलुकी मध्यपुर थिमिको कमेरोटारस्थित एस.एस.गार्मेन्ट्समा चोरी भयो । गार्मेन्ट्समै पोशाक उत्पादनकाे काम गर्दै आएका २ जनाले तयारी पोशाक चोरी गरेर फरार भएका आशंका गरियो । नजिकै रहेको महानगरीय प्रहरी वृत थिमिले आरोपीहरुको धुइपताल...बाँकी
bhaktapur keshabkumar thebe taradevi thapa
भक्तपुर, २३ असोज । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । सभापति थापाका बुबा डा. रामबहादुर थापाको शुक्रबार बिहान निधन भएको हाे । ७९ वर्षको उमेरमा उनले देहत्याग गरेका हुन् ।...बाँकी
bhaktapur भक्तपुर