News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    परिचयपत्र नभएकालाई भाडामा नराख्न सरकारको आग्रह

    सरकारले परिचयपत्र नभएको कसैलाई पनि घर, कोठा, अपार्टमेन्ट, फ्ल्याट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार एक बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल...बाँकी

    अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

    काठमाडौं। नेकपा एमालेले विरामीलाई नै त्रसित पार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं तारकेश्वर नगर पालिकाकोको एक मात्र नगर अस्पताल साङ्लामा नेकपा एमालेले वडा नम्बर १ को अधिवेशन सम्पन्न गरेको हो। उपमेयर भवानी डोटेल...बाँकी

    प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री...बाँकी

    एकीकृत समाजवादीका पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव

    बागमती प्रदेशसभाको बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका...बाँकी

    माओवादी केन्द्रले टुंगो लगायो ३४ विभाग प्रमुखहरु (सूचीसहित)

    नेकपा माओवादी केन्द्रले ३४ वटा विभाग प्रमुखसहितको टीम टुंगो लगाएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो । विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका...बाँकी

    १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ,उत्साह र इमानदारिताका साथ काम गर्न निर्देशन

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्...बाँकी

    काँग्रेसको महाधिवेशन हेर्न भक्तपुर आउनु : सभापति थापा

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो लागि सबै कार्यकर्ता र उम्मेदवार बराबर भएका भनेका छन् । १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा सम्पन्न वडा र नगर अधिवेशन निष्पक्ष र प्रभावकारीरुपले सम्पन्न भएको भन्दै उनले आफूले...बाँकी

    शनिवारबाट सूर्यविनायकमा एकीकृत समाजवादीले पार्टी कार्यालय संचालन गर्ने

    माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । सूर्यविनायकको पाण्डुबजारस्थित कार्यालय शनिवार औपचारिक उद्घाटन गरी संचालनमा ल्याउन लागिएको हो । बाराही सिनेमा हलको बिपरिततर्फ सेन्चुरी बैंकसंगै कार्यालय...बाँकी

    विप्लवको सर्लाही इन्चार्ज हत्या प्रकरण : बादल र खनालविरुद्धको जाहेरी लिन अदालतको आदेश

    नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्काउन्टर नभई नियोजित हत्या भएको भन्ने जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएको प्रहरीलाई जाहेरी दर्ता गर्न अदालतले आदेश दिएको छ । मृतक पौडेलकी ामा...बाँकी

    भक्तपुरमा काँग्रेसका दुई पक्षको भागमा बराबरी नगरपालिका : यि हुन् नव निर्वाचित नगर सभापति

    भक्तपुरमा नेपाली कांग्रेसको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लास्थित चारैवटा नगरपालिकामा नयाँ नेतृत्व चयन गर्दै नगर अधिवेशन सम्पन्न भएको हो । भक्तपुरको चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव भएको थियो ।...बाँकी