News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    मोडर्नकी माकजुले ल्याइन् ४ जिपिए, पछिपछि गुरागाईँ

    यस वर्षको एसईई परीक्षामा भक्तपुरको मोडर्न स्कूलकी छात्रा बुमिरा माकजुले ४ जिपिए ल्याएकी छन् । सर्वोत्कृष्ट मानिने ४ जिपिए ल्याउन माकजु सफल भएकी हुन् । विद्यालयका प्रिन्सिपल राजन कस्पालले आफ्नी छात्रा माकजुले ४ जिपिए प्राप्त...बाँकी

    एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी...बाँकी

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा अनुकरणीय अभ्यास गरिरहेको भक्तपुर नगरपालिकाले नतिजाको आधारमा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको हो । शुक्रवार...बाँकी

    भक्तपुरमा टेलिभिजन रियालिटी शो ‘प्रतिभाको आँगन’को अडिसन शुरु

    भक्तपुरस्थित संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी संचालित टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’को  तेस्रो संस्करण आउने भएको छ । बालबालिकाको नृत्य प्रतियोगिताको ‘टेलिभिजन रियालिटी शो’को रुपमा ख्याति कमाएको नमस्ते ख्वप: टेलिभिजनको लोकप्रिय कार्यक्रम प्रतिभाको आँगन तेस्रो संस्करण...बाँकी

    भक्तपुरमा कक्षा १० की छात्रा ऋजुको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ सार्वजनिक

    भक्तपुरको चाँगुनारायण-२ स्थित गोल्डेन सुनगाभा स्कूलमा अध्ययनरत एक विद्यार्थीले लेखेको अंग्रेजी उपन्यास बजारमा आएको छ । कक्षा १० की छात्रा ऋजु गौतमले लेखेको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ बजारमा आएको हो ।...बाँकी

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २ सय ८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको हो । परिवर्तित कक्षा १-३ को एकीकृत...बाँकी

    काठमाडौंमा चीनका ३१ विश्वविद्यालयको प्रदर्शनी हुने

    छिमेकी मित्रराष्ट्र चीनका ३१ विश्वविद्यालय र कलेजले काठमाडौंमा शैक्षिक प्रदर्शनी गर्ने भएका छन् । नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषदको आयोजनामा सो प्रदर्शनी हुने भएको हो । आइतवार राजधानीमा एक पत्रकार सम्मेलन मार्फत परिषद्का अध्यक्ष डा...बाँकी

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम, ईडेन गार्डेन स्कूल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन्स स्कूलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । भक्तपुरका...बाँकी

    राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा...बाँकी

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि खर्च गरिरहेका छन् । आफूले तलव भत्ता नलिने उद्घोष गरेका उनले पाएको रकमले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक...बाँकी