News Portal

  • गृहपृष्ठ कला साहित्य, भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    मोर्डनकी बुमिरा र युनिकका बिकासलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार

    एसईईमा नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने सूर्यविनायक नगरका दुई विद्यार्थीलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनेमा मोर्डन बोर्डिंग स्कुल दधिकोटकी छात्रा बुमिरा माकजू र युनिक इण्टरनेशनल स्कूल कटुन्जेका छात्र विकास थापा रहेका...बाँकी

    विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित

    राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्नपर्नेमा उनले जोड दिएका छन् । मंगलबार शिक्षा पत्रकार समूहले बुझाएको ६ बुँदे ध्यानाकर्षण...बाँकी

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल नेपाल विद्यालय संयुक्त संस्था भक्तपुरले आइतबार शिक्षकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा पोषणविद् डा. दया लक्ष्मी...बाँकी

    विद्यार्थी निकेतनबाट ३.८२ जिपिए ल्याउने सुस्मितालाई विशेष सम्मान

    भक्तपुरको दोश्रो जेठो विद्यालय विद्यार्थी निकेतनबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको छ । ३.८२ जिपिए ल्याउने सुस्मिता चौलागाईंलाई विशेष सम्मान गरिएको हो । बुधबार भक्तपुर दरवार क्षेत्रको साकोथास्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच...बाँकी

    सेन्ट्रल कलेजमा दशैँ उत्सव, मण्डला प्रतियोगितामा बिबिए सातौँ सेमेस्टर प्रथम 

    काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा प्रमुख आकर्षण भने मण्डला...बाँकी

    युथ समिटमा भक्तपुरका उपष्मा र राजवीको उत्कृष्ट प्रदर्शन, श्रीलंकामा गुञ्जियो सचिका चिना

    श्रीलंकाको रिजनल युथ समिटमा भक्तपुरको मातृभूमि स्कूलका दुई विद्यार्थीले उत्कृष्ट प्रतिनिधित्व गरेका छन् । मातृभूमिका उपष्मा कायष्थ र राजवी रावतले नेपालका तर्फबाट उत्कृष्ट प्रतिनिधित्व गरेका हुन् । गत मंगलबाट शुरु सो समिटमा दक्षिण एसियाका ६...बाँकी

    शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने

    शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । आगामी फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गरिने भएको हो । शिक्षा पत्रकार समूहको सोमबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रोशन...बाँकी

    शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शिक्षा पत्रकार समूहकाे शनिबार सम्पन्न १२ औं अधिवेशनले निर्जला कक्षपतिकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे हो । अध्यक्ष पदमा मतदान भएको...बाँकी

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा राखेको हो । भक्तपुरमा लोकप्रिय रहेका हाम्रो भक्तपुर सवल भक्तपुर र भक्तपुरियन्स ग्रुप एकसाथ निलम्बनमा परेका हुन् । बुधवारबाट यसका...बाँकी

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित पारागन एकेडेमी स्कुलको समूह बिजेता बनेको छ । उक्त प्रतियोगितामा सुनपा- ५ मा रहेको यूनिटी स्कुल द्धितीय र चानपा-९ मा...बाँकी