भक्तपुरको सल्लाघारीस्थित सैनिक विद्यालयकी प्रशासनिक कर्मचारी सन्तोषी हमाल खड्काको असामयिक निधन भएको छ । आइतबार सडक दुर्घटनामा परी उनको असामयिक निधन भएको हो । आइतबार बिहान चक्रपथ स्थित घरबाट विद्यालय तर्फ आउदै गर्दा उनी सवार...बाँकी
bhaktapur sainik school ७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो । प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन्...बाँकी
bhaktapur bhaktapurpost khwopa भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा कर्मचारीहरु धर्नामा बसेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनले पदपूर्ति लगायत विविध मागहरू राखि धर्नामा बसेकाे हो । गत पुस ०८ गते पाेखरा प्राविधिक शिक्षालय, पाेखरामा बसेकाे नेपाल...बाँकी
CTEVT sano thimi सानोठिमी गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोक सेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका-३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत...बाँकी
लोक सेबा (सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा मन्त्री रेखा शर्माको सम्बोधन यहाँ प्रस्तुत गरिएको छ ।) मैले सञ्चार तथा सूचना मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत...बाँकी
Rekha Sharma प्रेस काउन्सिल नेपालले युट्युब लाई व्यवस्थित गर्न आचारसंहिता अभिमुखीकरण शुरु गरेको छ । बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका...बाँकी
नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं वेबटिभि खबरका सम्पादक अमन कोइरालालाई पितृशोक परेको छ । उनका पिता मेघराज कोइरालाको बिहीवार दिउँसो निधन भएको हो । ७८ वर्षीय कोइराला सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए ।...बाँकी
पुस १७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गरेका छन् । मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस)...बाँकी
मध्यपुर थिमिको लायकुस्थित आदर्श माध्यमिक विद्यालयमा २ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना भएको छ । २०२८ सालमा सोहि विद्यालयबाट एसएलसी उतीर्ण गरेका प्रा.डा शिव कुमार भिदुवा श्रेष्ठले आफ्नो आमाबुबाको नाममा २ लाख ५०...बाँकी
madhyapur thimi राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईमा उतीर्ण हुन प्रत्येक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने बताएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण गर्न आयोजित कार्यक्रमलाई बुधवार सूर्यविनायकमा सम्बोधन गर्दै...बाँकी
#mahashramsharma neb sanothimi surya binayak